• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, August 28, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

एपेक्स म्यानेजमेण्ट कलेजमा बीबीए प्रथम सेमस्टरका विद्यार्थीहरुको परिचयात्मक कार्यक्रम

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र ११, बिहीबार १५:५८
एपेक्स म्यानेजमेण्ट कलेजमा बीबीए प्रथम सेमस्टरका विद्यार्थीहरुको परिचयात्मक कार्यक्रम
12
SHARES
130
VIEWS

वीरगन्ज । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरगन्जको एपेक्स म्यानेजमेण्ट कलेजका बीबीए प्रथम सेमेस्टरका विद्यार्थीहरुको परिचयात्मक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कलेजको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि वीरगन्जका कलेजका प्रमुख तथा सञ्चालक समिति सदस्य विनोद गुप्ताले उदघाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटनसत्रमा बोल्ने वक्ताहरुले बीबीए प्रथम सेमेस्टरमा नामांकन गरेका विद्यार्थीहरुलाई अनुशासित भएर आफ्नो अध्ययनलाई निरन्तरता दिन र उद्देश्य हासिल गर्न शुभकामना दिए ।

ADVERTISEMENT

कलेज सञ्चालक समितिका अध्यक्ष डा।दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज कलेजका सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, का सम्पादक नीरज पिठाकोटे मगर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कलेजका एकाडेमिक प्रमुख दर्शन केसी र वीरगन्ज कलेजका प्रमुख विनोद गुप्ताले विद्यार्थीहरुलाई पाठ्यक्रम बाहेका आधारभूत विषयहरुको समेत ज्ञान हासिल गर्न र त्यसले पुग्ने फाईदाहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन लिएर एपेक्स म्यानेजमेण्ट कलेजले बीबीएमा शतप्रतिशत नतिजा ल्याउन सफल भएकोले अहिले वीरगन्जमा बीबीएका लागि एपेक्स म्यानेजमेण्ट कलेज विद्यार्थीहरुको आकर्षण बनेको सञ्चालक समिति अध्यक्ष डा।चौधरीले बताए ।

उनले न्यून शुल्कमा गुणस्तरीय शिक्षा सबैको पहुँचमा पु¥याउने कलेजको उद्देश्य रहेको ताउदै गलत प्रचार गरेर अभिभावकलाई भ्रममा पारेर विद्यार्थीहरुको भविष्य विगार्न शिक्षामा लगानी नगरेको जिकिर गरे ।

वीरगंज कलेजका कोडिनेटर राजेश्वर चौधरी, एपेक्स म्यानेजमेन्ट कलेजका उप प्रध्यापक प्रकाश साह, उप प्रध्यापकहरु जितेन्द्र पटेल, प्रचेत कर्ण, राजन कुशवाहा, नितेश गुप्ता, श्रीमती प्रतिमा चौरसिया, श्रीमती रिचा कर्ण, मुकेन्द्र साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत कलेजका संचालक समिति सदस्य सुरेश प्रसाद चौधरीले गरेका थिए ।

Previous Post

भोटेकोसी बाढीपीडितका लागि मधेश प्रदेश सरकारद्वारा एक दिनको तलब सहयोग गर्ने निर्णय

Next Post

गौतम माविको स्वर्ण जयन्तीको अवसरमा अन्तरविद्यालय वादविवाद प्रतियोगिता सम्पन्न

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In