• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, August 4, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सशस्त्र प्रहरी एआईजी ठाडा मगरद्वारा मधेसका जिल्लामा सुरक्षा अनुगमन, धार्मिक तथा सामाजिक सद्भाव जोगाउन अपिल

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ श्रावण १७, आईतवार ०८:२३
सशस्त्र प्रहरी एआईजी ठाडा मगरद्वारा मधेसका जिल्लामा सुरक्षा अनुगमन, धार्मिक तथा सामाजिक सद्भाव जोगाउन अपिल
3
SHARES
30
VIEWS

वीरगन्ज — सुनसरीको घटनापश्चात उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै देशको शान्ति–सुरक्षा अवस्थालाई थप सुदृढ बनाउन खटाईएका सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेशबहादुर ठाडा मगरले मधेस प्रदेशका विभिन्न जिल्लामा सुरक्षा अनुगमन तथा अन्तरक्रिया कार्यक्रमलाई तिब्र बनाएका छन् ।

अनुगमनका क्रममा उनले बर्दिबास, जनकपुर, मटिहानी, सम्सी लगायतका संवेदनशील क्षेत्रहरूको स्थलगत निरीक्षण र स्थानीयसँग छलफल पनि गरेका छन् ।

सोही सिलसिलामा जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कार्यालय प्रमुखहरू, बिओपी सम्सीमा कार्यरत सुरक्षाकर्मी तथा सम्बन्धित निकायका पदाधिकारीहरूसँग सीमा सुरक्षा, सूचना आदान–प्रदान र अन्तरनिकाय समन्वयका विषयमा विस्तृत छलफल गरिएको छ।

ADVERTISEMENT

छलफलमा एआईजी ठाडा मगरले शान्ति–सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन, सम्भावित संवेदनशील गतिविधिप्रति उच्च सतर्कता अपनाउन र नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न कूटनैतिक तथा व्यावहारिक निर्देशन दिएका छन् ।

मटिहानीको ऐतिहासिक सद्भाव जोगाउन आग्रहमहोत्तरीको गौशालामा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद कुमार महतो, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, धार्मिक अगुवा तथा विभिन्न समुदायका प्रतिनिधिहरूसँग एआईजी ठाडा मगरले गम्भीर संवाद गरेका छन् ।

सो अवसरमा उनले महोत्तरीस्थित ऐतिहासिक एवं धार्मिक नगरी मटिहानी प्राचीनकालदेखि नै शिक्षा, संस्कृति, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचाराको अनुपम केन्द्र रहेको स्मरण गराए ।

मटिहानीको गौरवशाली इतिहास र सौहार्दपूर्ण सम्बन्ध नै सिङ्गो मधेसको पहिचान भएको उल्लेख गर्दै उनले कुनै पनि अफवाह, उक्साहट वा सामाजिक सद्भाव बिथोल्ने गतिविधिको प्रभावमा नपर्न सबै पक्षलाई जोडदार आग्रह गरे ।

‘पुस्तौंदेखि कायम रहँदै आएको सामाजिक एकता, आपसी विश्वास र भाइचाराको संस्कृतिलाई सुदृढ बनाउँदै त्यसको सकारात्मक सन्देश देशभर फैलाउन स्थानीय समुदाय, जनप्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायको साझा सहकार्य अपरिहार्य छ।’ — एआईजी गणेशबहादुर ठाडा मगर

नागरिक सुरक्षा र कानुनको शासनमा जोडएआईजी ठाडा मगरले शान्ति, सुरक्षा र सामाजिक सद्भाव अक्षुण्ण राख्न सुरक्षा निकाय र नागरिक समाजबीचको दूरी घटाएर सहकार्यलाई अझ मजबुत पार्नुपर्ने आवश्यकता औँल्याए ।

कानुनको शासन, सामाजिक एकता र नागरिक सुरक्षाको संरक्षण गर्न सशस्त्र प्रहरी बल नेपाल सदैव कटिबद्ध रहेको स्पष्ट पार्दै उहाँले मधेसको शान्ति सुरक्षालाई खलल पार्ने तत्कत्वहरूमाथि सुरक्षा निकाय कडा रूपमा प्रस्तुत हुने चेतावनीसमेत दिएका छन् ।

Previous Post

वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

Next Post

उपभोक्ताको असन्तुलित प्रयोग र भण्डारणको अभावले निम्त्याएको ग्यास सङ्कट

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In