• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, August 4, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

उपभोक्ताको असन्तुलित प्रयोग र भण्डारणको अभावले निम्त्याएको ग्यास सङ्कट

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ श्रावण १७, आईतवार १४:३८
उपभोक्ताको असन्तुलित प्रयोग र भण्डारणको अभावले निम्त्याएको ग्यास सङ्कट
1
SHARES
11
VIEWS

वीरगन्ज । नेपाली बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव हुनुमा बाह्य आपूर्ति शृङ्खलाको असर, प्राविधिक समस्या र उपभोक्ताको व्यवहारिक असन्तुलन मुख्य कारण रहेका छन्।

अमेरिका, इजरायल र इरानबीचको तनावका कारण स्ट्रेट अफ हुर्मुज नाकामा समस्या आउँदा भारतको इन्धन आपूर्ति प्रभावित भएको थियो। यसकै असरस्वरूप नेपाल सरकारले केही समय अघि बजार व्यवस्थापनका लागि उपभोक्तालाई आधा सिलिन्डर ९७।१ केजी० मात्र ग्यास वितरण गर्ने निर्णय गरेको थियो।

अहिले आयात सामान्य बन्दै गए पनि मुख्य सङ्कट उपभोक्ताको उपभोग शैली र मनसायले सिर्जना गरेको छ। पहिले आधा सिलिन्डर ग्यास प्रयोग गरेका उपभोक्ताहरूले ती खाली सिलिन्डरहरू बोटलिङ उद्योगमा फिर्ता नगरी घरमै थुपारेर राखे र अहिले एकैपटक पूरै सिलिन्डर १४.२ केजी भर्न खोज्दा बजारमा एकाएक माग बढेर अभाव देखिएको हो।

ADVERTISEMENT

यसका साथै भारतको हल्दिया ग्यास पाइपलाइनमा भएको आगलागीका कारण दुर्गापुर र हल्दिया रिफाइनरीबाट हुने आपूर्ति रोकिनु र बजारमा ग्यास अभावको हल्लाले उपभोक्तामा त्रास पैदा भई अनावश्यक भण्डारण सुरु हुनुले पनि समस्या थपेको छ।

यसका अलावा, ग्यास वितरण प्रणालीमा रहेको अव्यवस्था र दीर्घकालीन भण्डारण क्षमताको अभाव अर्को मुख्य कारण हो। ग्यास उद्योगहरूले विक्रेताहरूलाई समान रूपमा ग्यास उपलब्ध नगराउँदा छिमेकी क्षेत्रबाट समेत उपभोक्ताहरू एकै ठाउँमा धाउनुपर्ने बाध्यता बनेको छ।

नेपालमा एलपीजी ग्यास प्रयोग हुन थालेको चार दशक भइसक्दा पनि सरकारले राष्ट्रिय स्तरमा ग्यास भण्डारणको पर्याप्त व्यवस्था नगरेका कारण आपूर्ति शृङ्खलामा थोरै मात्र उतारचढाव आउनासाथ नेपाली बजारमा पटक(पटक यस्तै सङ्कट दोहोरिने गरेको छ।

Previous Post

सशस्त्र प्रहरी एआईजी ठाडा मगरद्वारा मधेसका जिल्लामा सुरक्षा अनुगमन, धार्मिक तथा सामाजिक सद्भाव जोगाउन अपिल

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In