• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 18, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बैशाख महिनामा पर्सा प्रहरीमा १४७ अपराध दर्ता, १०६ प्रतिवादी पक्राउ

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ जेष्ठ ३, आईतवार १५:१६
वीरगञ्जमा ’गोल्डेन’ हत्या प्रकरण : फरार रहेका थप एक बालक पक्राउ
1
SHARES
11
VIEWS

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अपराध नियन्त्रण र अनुसन्धानको पाटोमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका निकायहरूले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा विभिन्न प्रकृतिका कुल १४७ वटा अपराधका मुद्दा दर्ता भएका छन्।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार दर्ता भएका मुद्दाहरूमध्ये सबैभन्दा धेरै सामाजिक अपराधसँग सम्बन्धित रहेका छन्, जसको संख्या ३९ पुगेको छ।

यसैगरी महिला तथा बालबालिका सम्बन्धी २६ वटा, चोरीका ९ वटा, आत्महत्याका ८ वटा, सङ्गठित तथा आर्थिक अपराधका ९ वटा, ज्यान सम्बन्धी २ वटा र सवारी ज्यानका २ वटा मुद्दा दर्ता भएका छन्।

अन्य विभिन्न प्रकृतिका ४९ वटा अपराधका घटना दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ।

जघन्य तथा गम्भीर अपराध तर्फ पनि प्रहरीले कडा निगरानी बढाएको देखिएको छ। यस अवधिमा कर्तव्य ज्यान, हातहतियार र मानव बेचबिखन जस्ता गम्भीर प्रकृतिका अपराध नियन्त्रणमा प्रहरी सक्रियतापूर्वक लागेको छ।

आर्थिक अपराध अन्तर्गत बैंकिङ् कसूरका ३३ वटा, ठगीका ६ वटा र जुवातासका ३ वटा गरी कुल ४२ वटा घटना दर्ता भएका छन्।

अपराध अनुसन्धान र कानुनी दायरामा ल्याउने क्रममा प्रहरीले फरार तथा चालु मुद्दाका प्रतिवादीहरूलाई समात्ने कार्यमा ठूलो सफलता हासिल गरेको छ।

जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने मातहतका प्रहरी एकाइहरूले विभिन्न मुद्दामा संलग्न रहेका १०६ जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएका छन्।

सार्वजनिक चासोका रूपमा रहेका र लामो समयदेखि थन्किएका पेण्डिङ्ग मुद्दाहरूको अनुसन्धानलाई पनि प्रहरीले तिव्रता दिएको छ।

यसै क्रममा सर्वसाधारणको चासो रहेको एउटा सवारी ज्यान मुद्दा र एउटा कर्तव्य ज्यान मुद्दाको सफल अनुसन्धान गरी फछ्र्यौट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

Previous Post

आनन्द पटेलको अध्यक्षतामा क्रियाशील युवा पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन

Next Post

रास्वपाद्वारा वीरगञ्जको वडा नम्बर ४ र १२ मा अधिवेशन सम्पन्न, नयाँ वडा कमिटी गठन

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In