• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, May 14, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

भारतबाट ल्याइएको युरिया मल कलैयाबाट बरामद : किसानको बाध्यता कि कानुनी उल्लङ्घन ?

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ बैशाख ३१, बिहीबार १२:२३
भारतबाट ल्याइएको युरिया मल कलैयाबाट बरामद : किसानको बाध्यता कि कानुनी उल्लङ्घन ?
1
SHARES
9
VIEWS

वीरगन्ज । बाराको कलैया बजारस्थित एक मलखाद्य पसलमा प्रहरीले छापामारी मलखाद बरामद गरेको छ । छिमेकी मुलुक भारतबाट तस्करी मार्फत ल्याएर पसलमा झार्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मल जफत गरेको हो।

नेपालमा खेतीपातीको समयमा वर्षेनी हुने रासायनिक मलको चरम अभावका कारण सीमावर्ती क्षेत्रका किसान र व्यवसायीहरू भारतीय बजारको भर पर्न बाध्य छन्।

ADVERTISEMENT

पक्राउ परेका व्यवसायी र स्थानीय किसानहरूका अनुसार सरकारी संयन्त्रबाट पर्याप्त मल आपूर्ति हुन नसक्दा खेती जोगाउनका लागि नै जोखिम मोलेर भारतबाट मल ल्याउनुपर्ने अवस्था सिर्जना भएको हो।

नेपाली कृषि क्षेत्रमा मलको हाहाकार भइरहँदा एकातिर प्रहरीले कानुनी प्रक्रिया भन्दै मल जफत गरिरहेको छ भने अर्कोतिर किसानहरूले आफ्नो लगानी र श्रम बालुवामा मिल्ने चिन्ता व्यक्त गरिरहेका छन्।

यो घटनाले राज्यको आपूर्ति व्यवस्थाको कमजोरीलाई पुनः छताछुल्ल पारेको छ। सम्बन्धित निकायले समयमै मलको सहज उपलब्धता गराउन ठोस समाधान नखोज्दासम्म यस्ता समस्या र लुकिछिपी गरिने आयात रोकिने छाँटकाँट देखिँदैन।
नेपालका किसानहरुलाई राज्यले उपलब्ध गराउने अनुदानको मल अपुग हुने र भारतबाट समेत खरिद गरी ल्याउन नपाँउादा खेतीबालीमा लगाउन नपाएर उब्जनी समेत कम हुने गरेको छ । उब्जनी भएको कृषिउपजले समेत बजारमा उचित भाउ नपाउँदा किसान दोहोरो मारमा पर्ने गरेका छन् ।

Previous Post

पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार तीब्र, स्थानीय तहको वडाहरुमा जिम्मेवारी बाँडफाँट

Next Post

दुईबर्षदेखि भारतीय कस्टमद्वारा नेपालतर्फ भन्सारमा बिहानै गाडी छोड्न अटेर

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In