• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 13, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगञ्ज महानगरद्वारा ८८ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया सुरु

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ बैशाख २५, शुक्रबार १६:००
वीरगञ्ज महानगरद्वारा ८८ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया सुरु
1
SHARES
8
VIEWS

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका तर लामो समयदेखि सञ्चालनमा नआएका ८८ वटा सहकारी संस्थाहरूको दर्ता खारेज गर्ने तयारी गरेको छ।

महानगरपालिकाको सहकारी शाखाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ती संस्थाहरूलाई ३५ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ।

ADVERTISEMENT

महानगरका अनुसार कारबाहीको सूचीमा परेका यी सहकारीहरूले लामो समयदेखि कुनै पनि किसिमको आर्थिक कारोबार गरेका छैनन्।

साथै, उनीहरूले मासिक प्रगति प्रतिवेदन पेश नगरेको, वार्षिक साधारण सभा नगरेको, लेखापरीक्षण प्रतिवेदन नबुझाएको र सरकारको कोपोमिस प्रणालीमा समेत विवरण प्रविष्टि नगरेको पाइएको छ।

सहकारी अभियानको मर्मविपरीत गतिविधिमा संलग्न रहेको र कतिपय संस्थाहरू पूर्ण रूपमा सम्पर्कविहीन रहेको देखिएपछि महानगरले यस्तो कडा कदम चालेको हो।

महानगरपालिकाको २०८२ चैत १२ गतेको निर्णयअनुसार वीरगञ्ज महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा ३ र ४ बमोजिम यो प्रक्रिया अघि बढाइएको हो।

तोकिएको ३५ दिने म्यादभित्र आवश्यक कागजातसहित उपस्थित नहुने संस्थाहरूको दर्ता स्वतः खारेज गरिने चेतावनी महानगरले दिएको छ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न र सुशासन कायम गर्न महानगरले निष्क्रिय संस्था हटाउने नीति लिएको देखिन्छ।

 

Previous Post

तत्कालका लागि सुल्झियो एमआरपी विवाद, छुट्न थाले भन्सारबाट सवारी साधन

Next Post

वीरगञ्जलाई ‘शून्य फोहोर शहर’ बनाउने संकल्पका साथ ‘शून्य फोहोर मेला–२०२६’ सम्पन्न

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In