• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रगतको कमि हुन थाले पछि रास्वपा पर्साद्वारा आकस्मिक रक्तदान 

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ बैशाख १९, शनिबार २०:०५
रगतको कमि हुन थाले पछि रास्वपा पर्साद्वारा आकस्मिक रक्तदान 
12
SHARES
130
VIEWS

वीरगंज । पर्सामा रगतको कमि हुन थाले पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगञ्जमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। गर्मीयाम शुरु भए संगै बिरगंजमा रगतको कमि हुने देखिए पछि शनिबार स्थानीय क्लासिक बेन्क्वेट हलमा रास्वपा पर्साले आकस्मिक रुपमा रक्त दान कार्यक्रम सम्पन्न कार्यक्रम सम्पन्न गरेको हो । उक्त रक्तदान कार्यक्रममा ७ महिला सहित कुल १११ जनाले रक्तदान गरेका थिए ।

वीरगञ्ज क्षेत्रमा रगत अभाव भइरहेको अवस्थामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले सहभागिता । शिक्षा बिद मार्टिन मुक्तानको संयोजनमा सम्पन्न कार्यक्रममा राम लामा तुल्सा पौडेल , दिलिप कुर्मी , सुदिश प्रजापती , बिन्दा कुमारीअन्सारी, राजकुमार सहनी, शेख मजीद, सुनिल कुमार चौधरी लगायतले रक्तदान गरेका थिए।
कार्यक्रम रास्वपा पर्साका अध्यक्ष तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) को विशेष आतिथ्यमा सम्पन्न भएको थियो।

ADVERTISEMENT

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साका सभापति मुना खनाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, एलोकल नेपाल खबरका सञ्चालक युवराज केसरी, कार्यक्रम संयोजक शिक्षाविद् मार्टिन मोक्तान, रास्वपा पर्साका उपाध्यक्ष तुलसा पौडेल, सचिव सुदिस प्रजापति, वीरगञ्ज महानगर अध्यक्ष अमन आलम, सचिव गौतम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा सांसद पन्तले वीरगञ्ज क्षेत्रमा रगतको अभाव भएको जानकारी पाएपछि छोटो समयमै कार्यक्रम आयोजना गरिएको बताए। उनले रक्तदानले दिने व्यक्तिलाई कुनै घाटा नहुने तर लिनेको जीवन बचाउने भएकाले प्रत्येक तीन महिनामा रक्तदान गर्न सबैलाई आग्रह गरे।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति पटेलले हाल वीरगञ्जको रक्तसञ्चार केन्द्रमा रगत अभाव हुँदा नारायणी अस्पताललगायत विभिन्न अस्पतालमा उपचारमा समस्या भइरहेको बताए। यस्तो अवस्थामा कार्यक्रम आयोजना गरी मानवता बलियो बनाएको भन्दै उनले रास्वपा पर्सा परिवारप्रति धन्यवाद व्यक्त गरे। उनले रक्तदातालाई समाजका वास्तविक नायकको संज्ञा पनि दिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यसमिति महिला सदस्य मुना खनाल तथा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेयको नेतृत्वमा रेडक्रस, वीरगञ्ज नर्सिङ क्याम्पस र हिमाल इन्स्टिच्युट नर्सिङ कलेजका स्वयंसेवक टोलीले रक्तदान कार्यमा सहजीकरण गरेका थिए।

Previous Post

भन्सारमा कडाइपछि वीरगञ्ज बजारमा चहलपहल बढ्यो, व्यापारमा २५ प्रतिशत सुधार

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In