• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगञ्जमा शारीरिक रूपमा अशक्त व्यक्तिलाई घरमै पुगेर ह्विलचेयर सहयोग

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र ६, शुक्रबार १४:३४
वीरगञ्जमा शारीरिक रूपमा अशक्त व्यक्तिलाई घरमै पुगेर ह्विलचेयर सहयोग
3
SHARES
32
VIEWS

वीरगन्ज । वीरगञ्जको मिर्ली चोक निवासी एक शारीरिक रूपमा अशक्त व्यक्तिलाई घरमै पुगेर ह्विलचेयर सहयोग प्रदान गरिएको छ। उपकार सेवा नेपाल र क्विन ज्वेलर्सको सम्पूर्ण समन्वय तथा सहयोगमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय लालबाबु नेपालीलाई सो सहयोग उपलब्ध गराइएको हो।

विगत दुई वर्षदेखि ओछ्यानमै थलिएका नेपालीको हातखुट्टाले काम गर्न छाडेपछि उनी पूर्ण रूपमा हिँडडुल गर्न नसक्ने अवस्थामा थिए । परिवारका सदस्यहरूले निकै कष्टपूर्ण रूपमा उनको हेरचाह गरिरहेको जानकारी पाएपछि संस्थाका प्रतिनिधिहरू उनकै निवासमा पुगेर ह्विल चेयर वितरण गरेका हुन्।

शारीरिक अस्वस्थताका कारण कष्टकर जीवन बिताइरहेका नेपालीलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले यो मानवीय सहयोग गरिएको संस्थाले जनाएको छ। उपकार सेवा नेपालले यसअघि पनि दुर्गम क्षेत्रका असहाय तथा निसहाय व्यक्तिहरूलाई उनीहरूको आवश्यकता अनुसार विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ।

ADVERTISEMENT

ह्विलचेयर हस्तान्तरण कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, वडा नम्बर ११ का वडा अध्यक्ष अजय चौरसिया, सामाजिक अभियन्ता प्रकाश थारु, समाजसेवीहरू अमर सर्राफ, प्रज्वलमान डंगोल र दिप्पु वर्णवाल लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।

Advertisment Advertisment Advertisment
Previous Post

स्रोत नखुलेको २० लाख भन्दा बढी रकम सहित एकजना पक्राउ

Next Post

सामाजिक सञ्जालमा आएको प्रचारप्रति रास्वपा पर्साको ध्यानाकर्षण, भ्रममा नपर्न आग्रह

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In