• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, May 17, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क चोरी प्रकरण : वीरगन्जका एक सहित ११ नेपाली उद्योगलाई सात दिने अल्टिमेटम

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार १२:५१
बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क चोरी प्रकरण : वीरगन्जका एक सहित ११ नेपाली उद्योगलाई सात दिने अल्टिमेटम
2
SHARES
26
VIEWS

काठमाडौं । नेपालमा सञ्चालित विभिन्न ११ वटा स्वदेशी उद्योग तथा कम्पनीहरूले विश्वप्रसिद्ध बहुराष्ट्रिय ब्रान्डहरूको ट्रेडमार्क चोरी गरेको आरोप लागेपछि उद्योग विभागले कठोर कदम चालेको छ।

कोकाकोला, जुम र ह्युगो बोस जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्नो व्यापारिक चिन्ह अनाधिकृत रूपमा प्रयोग भएको भन्दै उजुरी दिएपछि विभागले आरोपित कम्पनीहरूसँग लिखित स्पष्टीकरण माग गरेको हो।

ADVERTISEMENT

यसअघि विभागले पठाएको म्याद सूचनालाई बेवास्ता गरी कुनै पनि जवाफ नफर्काएका ती उद्योगहरूलाई अहिले सार्वजनिक सूचनामार्फत नै सात दिनभित्र सप्रमाण उपस्थित हुन अन्तिम अल्टिमेटम दिइएको छ।

विभागका अनुसार संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिम उजुरीको प्रतिलिपि पठाइए पनि हालसम्म ती कम्पनीहरूबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन। सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र कानुन शाखामा लिखित जवाफ पेस नगरेमा विभागले कानुन बमोजिम एकतर्फी कारबाही अगाडि बढाउने चेतावनी दिएको छ।

सार्वजनिक गरिएको सूचीमा रहेका सबै ११ वटै उजुरीहरू ट्रेडमार्क दाबी विरोधसँग सम्बन्धित छन्, जसमा अन्तर्राष्ट्रिय ब्रान्डको हुबहु नक्कल गरिएको वा नाम जोडिएको दाबी गरिएको छ।

विशेष गरी अमेरिकी कम्पनी द कोकाकोलाले सुनसरीको प्रिमियर अर्गान्स विरुद्ध ‘पलपल कोला’ र पाथिभरा फुड एन्ड प्याकेजिङ विरुद्ध ‘कुल कोला’ एवं ‘सुपर फ्यान्टास्टिक’ उत्पादनमा उजुरी दिएको छ।

त्यस्तै, भिडियो कलिङ एप जुमले झापाको कविश मार्केटिङको कस्मेटिक्स उत्पादनमाथि र जर्मनीको ह्युगो बोसले झापाकै इमानुर फेसन वेयरले प्रयोग गरेको ‘बास’ ट्रेडमार्कमाथि दाबी गरेको छ। यसैगरी टर्नर इन्टरटेनमेन्टले चितवनको नौलो फुड्स र भक्तपुरको पवित्रा लक्ष्मी फुडका उत्पादनहरू विरुद्ध उजुरी हालेका छन्।

रुपन्देहीको एक्वा नेपाल बिसलेरी र काठमाडौंको मनोहरा फुड एन्ड बेभरेजलाई पनि इनर्जी ब्रान्ड्स अमेरिकाले ट्रेडमार्क चोरीमा उजुरी दिएको छ।

न्युजिल्यान्डको काठमाडौं लिमिटेड र अमेरिकाको ट्रेक बाइसाइकलले पनि क्रमशः ओम मंगलाकाली टेक्सटाइल र वीरगञ्जको टर्बो ट्रेक विरुद्ध कानुनी उपचार खोजेका छन्।

नेपालमा पछिल्लो समय विदेशी स्थापित ब्रान्डसँग मिल्दोजुल्दो नाम राखेर स्थानीय स्तरमा वस्तु उत्पादन गर्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा विभागको यो सक्रियताले बौद्धिक सम्पत्ति संरक्षणमा कडाइ हुने भएको छ।

Previous Post

सौतेनी छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या

Next Post

मधेस प्रदेशको चौथो ठूलो दल नेकपाको संसदीय दलको नेता युवराज भट्टराई

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In