• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सा–१ मा हरि पन्तको पक्षमा जनलहर: गहवा र रामटोलवासीद्वारा भव्य स्वागत

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन १२, मंगलवार ११:१९
पर्सा–१ मा हरि पन्तको पक्षमा जनलहर: गहवा र रामटोलवासीद्वारा भव्य स्वागत
5
SHARES
54
VIEWS

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति एवं पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तलाई स्थानीय मतदाताले बलियो साथ दिन थालेका छन्। चुनावी अभियान अन्तर्गत आज गहवा र रामटोलमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा पन्तलाई सयौँको संख्यामा उपस्थित स्थानीयले अभूतपूर्व समर्थन जनाएका हुन्।

आज बिहान सञ्चालन गरिएको घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूमा विशेष उत्साह देखिएको थियो। कयौँ स्थानीयले आफ्नै घरको झ्याल र कौसीबाट ‘घण्टी’ बजाएर पन्तको स्वागत गर्दै समर्थनको संकेत दिएका थिए। मतदाताहरूले उम्मेदवार पन्तलाई घर-घरमा टीका, माला र पुष्पगुच्छा अर्पण गर्दै यसपटकको निर्वाचनमा ‘परिवर्तन’ पक्षधरलाई जिताउने प्रतिबद्धता व्यक्त गरे।

ADVERTISEMENT

“हामीलाई यसपटक क्षेत्रको विकास र सुशासनका लागि वास्तविक परिवर्तन चाहिएको छ। हरि पन्तको सक्रियता र रास्वपाको एजेन्डाले हामीलाई आशावादी बनाएको छ,” भेटघाटका क्रममा एक स्थानीयले बताए।

पन्तको यस चुनावी अभियानलाई स्थानीय युवाहरूले काँधमा थापेका छन्। आजको कार्यक्रमलाई सफल पार्न निरज गुप्ता, सुमित कादमिया, अविनाश गुप्ता, विकास गुप्ता, छोटु साह, राजु साह, प्रदिप गुप्ता, दीपक कुशवाहा, आकाश गुप्ता, साहिल, अजय साह, करन साह, सन्तोष खेतान र रोशन खेतान लगायतका युवाहरूको टोलीले नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो।

जनसहभागितामा सयौँको संख्यामा स्थानीयको उपस्थिति थियो। घर-घरबाट घण्टी बजाएर ऐक्यबद्धता प्रकट सांकेतिक समर्थन गरेकाे थियो। यसपटकको निर्वाचनमार्फत जिल्लाको राजनीतिमा परिवर्तन ल्याउने स्थानीयको दाबी गरेका छन्न ।

निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सा १ मा हरि पन्तको चुनावी सरगर्मीले नयाँ मोड लिएको देखिन्छ।

Previous Post

हेडिङ्ग : “निर्वाचन आयोग विरुद्धको रिट मुद्दामा सर्वोच्च अदालतबाट अग्राधिकार प्राप्त”

Next Post

पर्सा-२ मा अमिताभ बच्चन दासको घरदैलो: ‘आँखा’ चिह्नमा मतदान गर्न र विकासको लहर ल्याउन उम्मेदवारको अपिल

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In