• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मतदान गर्नुअघि हजार पटक सोच्नुस्, भोट तपाईंको शक्ति हो: राजेन्द्र लिङदेन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन १०, आईतवार १३:०७
मतदान गर्नुअघि हजार पटक सोच्नुस्, भोट तपाईंको शक्ति हो: राजेन्द्र लिङदेन
11
SHARES
118
VIEWS

बुटवल | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गर्नुअघि गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेका छन्। आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भोट केवल कागजको टुक्रा नभई जनताको ‘शक्ति’ भएको टिप्पणी गरे।

अध्यक्ष लिङदेनले विगतका निर्वाचनहरूमा मतदाताहरू विभिन्न प्रलोभनमा पर्ने गरेको भन्दै सचेत गराए। उनले भने, “आजसम्म हामी झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र जाँडरक्सीको प्रलोभनमा परेर मतदान गर्दै आयौँ। कतिपयले नातागोता वा परम्परागत रूपमा बाउबाजेले बोकेको पार्टी भन्दै भोट हाले। तर अब समय बदलिएको छ।”

ADVERTISEMENT

उनले थपे, “भोट शक्ति हस्तान्तरण गर्ने प्रक्रिया हो। त्यसैले आफ्नो शक्ति कसलाई सुम्पिँदै छु भन्ने कुरा मतदान गर्नुअघि हजार पटक सोच्नुहोला।”

आफ्नो राजनीतिक निष्ठाको चर्चा गर्दै लिङदेनले आफ्नो जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्ड छानबिनमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै उनले भ्रष्टाचारविरुद्ध राप्रपा सधैँ अडिग रहने बताए।

वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै उनले सत्तासीन दलहरूले आफ्ना गल्ती नसच्याए देश ठुलो दुर्घटनामा फस्न सक्ने चेतावनी दिए। उनले भने:

“सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगर्ने र पुराना गल्ती दोहोर्‍याइरहने हो भने देशले ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ।”

राप्रपासँग देश विकासको स्पष्ट खाका रहेको दाबी गर्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका समर्थकहरूलाई समेत यस पटक राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गरी परिवर्तनको संवाहक बन्न आह्वान गरे।

Previous Post

पूर्व माओवादीका आधा दर्जन पदाधिकारी रास्वपामा प्रवेश, नगवामा हरि पन्तको घरदैलोमा उत्साहजनक जनसमर्थन

Next Post

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारी: वार्षिक ६ अर्ब जोगिने दाबी

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In