• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, July 14, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नारायणी अस्पतालमा स्वास्थ्य मन्त्री शर्माको आकस्मिक अनुगमन : अस्पतालको सुधारका लागि प्राथमिकतामा राखिने घोषणा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ मंसिर २२, सोमबार १६:५७
नारायणी अस्पतालमा स्वास्थ्य मन्त्री शर्माको आकस्मिक अनुगमन : अस्पतालको सुधारका लागि प्राथमिकतामा राखिने घोषणा
14
SHARES
150
VIEWS

वीरगन्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले सोमबार नारायणी अस्पतालको आकस्मिक स्थलगत अनुगमन गरेकी छिन् । अनुगमनका क्रममा उनले आकस्मिक कक्ष, मेडिकल वार्ड, सर्जिकल वार्ड, आईसीयू वार्ड लगायतका विभिन्न वार्डहरुको निरीक्षण गर्दै अस्पतालको सेवा प्रवाह र वस्तुस्थिति बारे विस्तृत जानकारी लिईन् ।

अनुगमनका क्रममा अस्पतालको जीर्ण अवस्था र स्रोतसाधनको उपयोगमा समेत प्रश्न गरेकी थिईन् । स्थलगत अनुगमन पश्चात् अस्पतालको सभाहलमा आयोजित अनौपचारिक कार्यक्रममा मेसु डा.चितरन्जन साहले मन्त्री समक्ष अस्पतालको सेवा प्रवाह सम्बन्धी विस्तृत जानकारी गराएपछि ।

बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.शर्माले नारायणी अस्पताल विगतको तुलनामा हाल जीर्ण अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरिन् । उनले नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै, पर्सा जिल्लाको नारायणी अस्पतालमा स्रोतसाधन हुँदाहुँदै पनि स्वास्थ्य क्षेत्रमा किन पछि परेको भन्दै यसको बारेमा सबैपक्षले सोच्नुपर्ने धारणा व्यक्त गरिन् ।

ADVERTISEMENT

मन्त्री शर्माले नारायणी अस्पताल संघीय सरकारको लागि उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो र अस्पतालको सुधारका लागि निम्न प्रतिबद्धताहरू व्यक्त गरेकी छिन् । अस्पतालमा नर्सहरुको संख्या बढाउन पहल गरिने, अस्पतालको भवन निर्माणमा भइरहेको समस्यालाई बुझेर भवन विभागसँग समन्वय गरी समाधान गरिने आश्वासन दिएकी छिन् ।

त्यस्तै अस्पतालको नयाँ भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाई बजेटमा पार्ने सुनिश्चितता गरिने पनि बताईन् । दरबन्दी हुँदाहुँदै पनि स्वास्थ्यकर्मीहरु आउन नमान्ने समस्यालाई समाधान गर्न उनीहरुलाई काम गर्ने उपयुक्त वातावरण सबैले मिलेर बनाउनुपर्नेमा जोड दिएकी थिईन् ।

अनुगमनमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरन्जन साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान पर्साका उपअनुसन्धान निर्देशक संतोष दाहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ता, डा. नीरज सिंह, डा.सुरेन्द्र चौधरी लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Previous Post

२० वर्षदेखि फरार ‘जिउ मास्ने बेच्ने कसूरका प्रतिवादी वीरगञ्जबाट पक्राउ

Next Post

नयाँ भन्सार ऐन २०८२ को विरोधः वीरगन्ज भन्सारमा काम आंशिक प्रभावित

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In