• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, October 6, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

७० औं प्रहरी दिवसको अवसरमा बारामा ७१ जना प्रहरी कर्मचारीले गरे रक्तदान

by
प्रकाशित मिति : २०८२ आश्विन २९, बुधबार १८:२३
७० औं प्रहरी दिवसको अवसरमा बारामा ७१ जना प्रहरी कर्मचारीले गरे रक्तदान
1
SHARES
8
VIEWS

रञ्जित पाण्डेय
असोज । जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । ७० औं प्रहरी दिवस–२०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार बिहान रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा आयोजित उक्त रक्तदान कार्यक्रममा बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ, प्रहरी नायब उपरीक्षक विजय राज पण्डित सहित ७१ जना प्रहरी कर्मचारीहरूले स्वेच्छिक रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक तामाङले भने, “नेपाल प्रहरी केवल अपराध नियन्त्रण र शान्ति सुरक्षामै सीमित छैन, हाम्रो उद्देश्य समाजप्रति उत्तरदायी सेवा पुर्‍याउनु पनि हो। रक्तदानजस्तो मानवसेवामूलक कार्यले प्रहरी र जनताबीचको विश्वास र सम्बन्ध अझ गाढा बनाउँछ।”

ADVERTISEMENT

उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा तथा प्रादेशिक अस्पताल कलैयाको रक्त संचार शाखाको प्राविधिक सहकार्यमा सम्पन्न भएको हो।

रक्तदानमा सहभागी भएका प्रहरी कर्मचारीहरूले नियमित ड्युटीका बीच समाज र जनताको जीवनरक्षामा योगदान दिन पाउँदा गर्वको अनुभव भएको बताएका छन्।

प्रहरी दिवसको अवसरमा सञ्चालन भएको यो कार्यक्रमले प्रहरी संगठनलाई “सेवा, सुरक्षा र सहयोग” को भावनासँग जोड्दै प्रहरी र समुदायबीच सहकार्य र विश्वासको सम्बन्ध अझ बलियो बनाएको जनाइएको छ।

“जनताको सेवा र सुरक्षामा समर्पित प्रहरी” भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल प्रहरी बाराले यस कार्यक्रममार्फत समाजमा आफ्नो मानवीय दायित्व र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

Previous Post

औषधि उत्पादक संघद्वारा वीरगन्ज महानगरलाई कम्प्युटर र प्रिन्टर सहयोग

Next Post

प्रचण्डमाथि ‘२ करोड’ अफवाह फैलाउनेमाथि कारबाही नभए आन्दोलनमा उत्रिने YCL पर्सा र बाराको कडा चेतावनी

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In