• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 30, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगञ्जमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

by
प्रकाशित मिति : २०८२ श्रावण १९, सोमबार १६:५१
वीरगञ्जमा कटुवा पेस्तोलसहित एक जना पक्राउ
13
SHARES
144
VIEWS

वीरगन्ज । वीरगञ्जमा सर्वसाधारणलाई डरत्रास देखाउँदै हिँडिरहेका एक व्यक्तिलाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.– १६ इनर्वागाउँस्थित मस्जिद नजिकबाट शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनीभठ्ठा घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं.–१६ इनर्वागाउँस्थित ससुरालीमा बस्दै आएका ४० वर्षीय साहेव खाँ रहेका छन्। उनको खानतलासी गर्दा एक थान कटुवा पेस्तोल फेला परेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

ADVERTISEMENT

बरामद पेस्तोलसहित खाँलाई नियन्त्रणमा लिई हातहतियारसम्बन्धी कसूरमा थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक लम्सालले बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

ठोरीका सुकुम्वासीहरुलाई दशैं भित्रमा लालपुर्जा वितरण गर्ने आयोगको प्रतिबद्धता

Next Post

सप्तरीमा डाका र हत्या आरोपमा ९ जना पक्राउ

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In