• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, May 14, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

आजपाका केन्द्रीय सचिव बाबुराम कौशिक सहितका नेता माओवादीमै फर्किए

by
प्रकाशित मिति : २०८१ माघ २१, सोमबार १०:५८
आजपाका केन्द्रीय सचिव बाबुराम कौशिक सहितका नेता माओवादीमै फर्किए
41
SHARES
453
VIEWS

वीरगञ्ज । एमाले र माओवादीबीच एकता भएर नेकपा हुदै प्रभु साह नेतृत्वको आम जनता पार्टीमा लागेका नेता कार्यकर्ताहरु पुनः नेकपा (माओवादी केन्द्र) मै फर्किएका छन् ।

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का केन्द्रीय सचिव तथा प्रवास विभाग प्रमुख बाबुराम कौशिक, पोलिटब्यूरो सदस्य तथा पर्सा इञ्चार्ज कदम रसुल सहितका नेता कार्यकर्ताहरु सोमबार नेकपा (माओवादी केन्द्र) मा नै फर्किएका हुन् ।

ADVERTISEMENT

उनीहरुसँगै व्यापार महासंघका केन्द्रीय सदस्य तथा पूर्व माओवादी विदुर गुप्ता, आजपाका प्रदेश सदस्यहरु अफताब अहमद, सञ्जिप गुप्ता, दिलिप गुप्ता, विकास पटेल, सुनिल मोदी, नारायण देवान, नुर मियाँ, आकाश पटेल, सोनालाल मण्डल, चुनु महतो नुनिया लगायतका नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् ।

उनीहरुसँगै एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानाध्यापक शत्रुधन गिरी पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरे ।

बाबुराम कौशिक र विदुर गुप्ताहरु पूर्व माओवादी नै हुन् । कौशिक नेकपा हुदै प्रभु साहको आजपामा रहेपनि माओवादीप्रति उनको उत्तिकै भावनात्मक सम्बन्ध राख्ने गरेका थिए ।

माओवादीलाई कसैले गाली गर्ने अथवा जनयुद्धप्रति कसैको टिप्पणीको उनले विरोध गर्दै आएका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज इञ्चार्ज विजय महतो, पूर्व अध्यक्ष रामदरश कुश्वाहा, पूर्व सचिव बालेश्वर थारु, नगर सचिव सुरेन्द्र गुप्ता, वाईसियल पर्साका संयोजक दिपेन्द्र सिंह पटेल लगायतको पनि उपस्थिति रहेको थियो ।

Previous Post

उच्च अंकले बढेको सेयर बजारमा झन्डै १३ अर्बको कारोबार

Next Post

बारा प्रहरीले नियन्त्रणमा लिएको ३९ लाख ८४ हजार भन्दा बढीको सामान सहितको दुईवटा ट्रक राजस्वमा बुझायो

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In