• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 20, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

‘प्याब्सन वाणी प्रतिभा’ प्रतियोगितामा गौतम माध्यमिक विद्यालय प्रथम

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन ३, शनिबार १७:०७
‘प्याब्सन वाणी प्रतिभा’ प्रतियोगितामा गौतम माध्यमिक विद्यालय प्रथम
2
SHARES
24
VIEWS

वीरगञ्ज । ‘प्याब्सन वाणी प्रतिभा २०८३’ मा गौतम माध्यमिक विद्यालय प्रथम भएको छ ।

संविधान दिवस २०८३ को अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) वीरगञ्ज, पर्साले आयोजना गरेको ‘प्याब्सन वाणी प्रतिभा २०८३’ अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा गौतम माविकी रीत रौनियार प्रथम भएकी हुन् ।

शनिबार परवानीपुरस्थित डीएभी स्कूलमा आयोजित प्रतियोगितामा १६२ अंक ल्याएर गौतम माध्यमिक विद्यालयकी रीत रौनियार प्रथम भईन् ।

ADVERTISEMENT

१५८ अंकसहित विद्यासदनकी अफ्रिना खातुन द्वितीय र १५७ अंक प्राप्त गरी द रोयल एकेडेमीकी नलिष्का प्रजापति तृतीय भईन्। यस्तै मुनलाइट माध्यमिक विद्यालयकी मनीषा चौधरी १५६ अंक चौथो र डीएभी आरबी केडिया स्कूलकी सान्वी गुप्ता १५४ अंक ल्याएर पाँचौँ स्थान हासिल गर्न सफल भए।

प्रतियोगितामा प्याब्सन आवद्ध २८ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्व तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्षद्वय पुरन प्रधान र इमामुद्दिन अहमद, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय तथा सल्लाहकार हरिश्याम ठाकुर लगायतको उपस्थिति थियो।

उपप्राध्यापक कविराज सुवेदी र शिक्षक हरिप्रसाद प्याकुरेल निर्णायक रहेको प्रतियोगिता कुल २०० पूर्णाङ्कमा मूल्यांकन गरिएको थियो।

Previous Post

पर्साका ११२ वटै वडामा आइतबार कांग्रेसको वडा अधिवेशन हुने

Next Post

अग्रगामी मोर्चाको वीरगन्जमा भेला, छठपछि आन्दोलनको तयारीमा रहन आह्वान

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In