• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 11, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जमा लैंगिक हिंसा रोकथाम सञ्जालको बैठक सम्पन्न, कार्यक्रमहरूलाई फरक क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र २४, मंगलवार ०३:१६
वीरगन्जमा लैंगिक हिंसा रोकथाम सञ्जालको बैठक सम्पन्न, कार्यक्रमहरूलाई फरक क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड
0
SHARES
0
VIEWS

वीरगन्ज । वीरगन्जमा लैंगिक हिंसा रोकथाम सञ्जालको बैठक सम्पन्न, कार्यक्रमहरूलाई फरक क्षेत्रमा विस्तार गर्नुपर्नेमा जो
​वीरगन्जस्थित बिपिसी (BPC) कलेजमा लैंगिक हिंसा रोकथाम सञ्जालको महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।

लैंगिक हिंसा न्यूनीकरण र रोकथामका क्षेत्रमा सहकार्य गर्दै आएका विभिन्न सामाजिक संघसंस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

​बैठकमा सहभागी संस्थाहरूले लैंगिक हिंसा न्यूनीकरणका लागि हालसम्म आफूहरूले गरिरहेका गतिविधिहरू र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तृत छलफल गरेका थिए।

ADVERTISEMENT

आगामी दिनहरूमा लैंगिक हिंसा रोकथामका लागि कस्ता खालका आवश्यक रणनीति र कार्यक्रमहरू तय गर्ने भन्ने विषयमा समेत सञ्जालका सदस्यहरूबीच गहन विचारविमर्श भएको आसमान नेपालकी लैंगिक हिंसा रोकथाम अधिकृत प्रशंसा घिमिरेले जानकारी दिईन् ।

​यसैगरी आगामी कार्ययोजना र आवश्यक कार्यक्रमहरूको रूपरेखाबारे प्रकाश पार्दै सशक्त महिला समृद्ध (EWPN) नेपालकी महिला उद्यमी सहजकर्ता अन्जु राना मगरले पनि बैठकमा भविष्यका योजनाहरूबारे रचनात्मक छलफल भएको बताईन् ।

​कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी सामाजिक विकास अधिकृत प्रतिज्ञा वैद्यले स्थानीय स्तरमा काम गर्ने सामाजिक संघसंस्थाहरूका लागि एक महत्त्वपूर्ण सुझाव राखेकी थिईन्। उनले धेरैजसो संस्थाहरू एउटै प्रकृतिको कार्यक्रम र सीमित भौगोलिक क्षेत्र वा एउटै वडामा मात्र केन्द्रित हुने गरेको पाइएकाले, अबका दिनमा कार्यक्रमहरूलाई फरक फरक स्थान र आवश्यकताका आधारमा नयाँ क्षेत्रहरूमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरिन्।

Advertisment Advertisment Advertisment

​उक्त समन्वय बैठकमा आसमान नेपाल, सशक्त महिला समृद्ध नेपाल, आफन्त नेपाल, आवर संसार, र सहयात्री समाज लगायत लैंगिक हिंसा र महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

Previous Post

पत्रकारहरुको कल्याणकारी कोष स्थापना गर्न सञ्चार प्रतिष्ठानलाई सर्वोच्चको आदेश

Next Post

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान, गृहमन्त्रीको अनुगमन कार्यक्रम स्थगित

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In