• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, May 31, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रास्वपाको वीरगन्ज महानगर अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन शुरु, आलम र पटेलबीच प्रतिस्पर्धा हुने

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ जेष्ठ १७, आईतवार १४:०५
रास्वपाको वीरगन्ज महानगर अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन शुरु, आलम र पटेलबीच प्रतिस्पर्धा हुने
2
SHARES
20
VIEWS

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वीरगन्ज महानगरपालिकाको प्रथम अधिवेशन आईतबार हुदैछ । वीरगन्जको बसपार्कमा रहेको होटल सोल्टी गार्डेनमा भएको अधिवेशनको उदघाटन सत्रमा पार्टीका केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख शंकर श्रेष्ठले उदघाटन गरेका थिए ।

उदघाटनसत्रपछि महानगरको नयाँ नेतृत्वका लागि निर्वाचन प्रकृया पनि शुरु भएको जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले जानकारी दिए । महानगरको अध्यक्षका लागि अमन आलम र दीपराज पटेलले उम्मेदवारी दिएका छन् ।

रास्वपाले लोकतान्त्रिक विधि मार्फत नयाँ नेतृत्व चयन गर्ने गरी निर्वाचन शुरु गरिएको सभापति पन्तले बताए । महानगर अधिवेशनमा सञ्चारकर्मीहरुलाई निषेध गरेको भनेर विभिन्न सामाजिक सञ्जालमा आएको विषयमा उनले आपत्ति जनाएका छन् ।

ADVERTISEMENT

उदघाटन सत्र सकिएपछि बन्दसत्र शुरु भएकोले बन्दसत्रमा महानगरका प्रतिनिधिहरु बाहेक कोही पनि पार्टीकै सदस्यहरु पनि प्रवेश गर्न नपाउने भएकोले त्यसलाई नबुझेर सामाजिक सञ्जालमा हाल्नु उचित नभएको बताए ।

सञ्चारकर्मीहरुले पनि संगठनको विधि, पद्धति र प्रकृयालाई राम्रोसँग अध्ययन गरेर मात्रै बाहिर आम नागरिकलाई सूचना दिनुपर्नेमा कुरै नबुझी सामाजिक सञ्जालमा जथाभावी लेख्दा सञ्चार माध्यम र सञ्चारकर्मीहरुको गरिमा र विश्वसनीयतालाई पनि ख्याल गर्न आग्रह गरे ।

कुनैपनि संस्थाको उदघाटनसत्रपछि बन्दसत्रमा पार्टीका आन्तरिक जीवनको बारेमा छलफल हुने भएकोले तोकिएका प्रतिनिधिहरु बाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिने विषयलाई समेन ख्याल नगरी सिधै सञ्चार माध्यमलाई प्रवेश निषेध गरिएको विषय मात्रै आम जनतामाझ पु¥याउँदा त्यसले कसैलाई पनि फाईदा नहुने सभापति पन्तको भनाई छ ।

Advertisment Advertisment Advertisment
Previous Post

सत्य बङ्ग्याएर होटल पर्यटन क्षेत्रलाई प्रहार गरे आन्दोलनमा उत्रने व्यावसायीको चेतावनी

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In