• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्रतिष्ठानमा गुनासो व्यावस्थापन संयन्त्र सञ्चालन क्षमता अभिवृद्धि तालिम सम्पन्न

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन ३०, शनिबार १६:२०
प्रतिष्ठानमा गुनासो व्यावस्थापन संयन्त्र सञ्चालन क्षमता अभिवृद्धि तालिम सम्पन्न
4
SHARES
43
VIEWS

वीरगन्ज – औद्योगिक प्रतिष्ठानमा गुनासो व्यवस्थापन संयन्त्र सञ्चालनका लागि वीरगन्जमा एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत यो तालिम आयोजना गरिएको हो ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले कार्यस्थललाई सुरक्षित, मर्यादित र समानतामूलक बनाउन औद्योगिक प्रतिष्ठान स्तरको गुनासो व्यवस्थापन संयन्त्र अत्यन्त उपयोगी हुने बताए ।
उनले उद्योगमा कार्यरत श्रमिकहरूको अधिकार संरक्षण र कार्यस्थलका समस्या समाधान गर्न यस्तो संयन्त्रले पुलको काम गर्ने धारणा राखे ।

ADVERTISEMENT

नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तराष्ट्रिय श्रम संगठन र नेपाल उद्योग वाणिज्य महासंघको सहयर्कायमा महिलाहरुलाई सशक्त बनाएर उद्योग व्यावसाय क्षेत्रमा अधिकतम सहभागिता गराई अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले परियोजना सञ्चालनमा ल्याएको बताए ।

मधेश प्रदेशका पाँच वटा उद्योगमा गठित संयन्त्रका सदस्यहरूलाई लक्षित गरी यो प्रयोगात्मक तालिम सञ्चालन गरिएको जानकारी ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमका मधेस प्रदेश संयोजक डा. वासुदेव लाल कर्णले जानकारी दिए । विशेषगरी कार्यस्थलमा हुन सक्ने यौनजन्य हिंसा तथा दुर्व्यवहारलाई सम्बोधन गर्ने विधिबारे तालिम केन्द्रित रहेको उनको भनाई छ ।

प्रशिक्षक अधिवक्ता शर्मिला श्रेष्ठले सहभागीहरूलाई लैङ्गिक हिंसा न्यूनीकरण, सुरक्षित कार्य वातावरण निर्माण र विद्यमान निर्देशिका अनुसार गुनासो व्यवस्थापन गर्ने प्रक्रियाबारे प्रशिक्षण दिएकी थिईन् ।

तालिममा विभिन्न औद्योगिक प्रतिष्ठानका प्रतिनिधि र गुनासो सुनुवाइ समितिका सदस्यहरूको सहभागिता रहेको ‘सशक्त महिला, समृद्ध नेपाल’ को सहायता कक्षकी सहजकर्ता अन्जु राना मगरले जानकारी दिईन् ।

Previous Post

नेकपा एमालेले टुंग्यायो समानुपातिक उम्मेदवारको नामावली

Next Post

प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको चुनौती: कक्षा ११ र १२ बाटै सचेतना आवश्यक – जय प्रकाश खेतान

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In