• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, April 12, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सर्लाही–४ मा भारी मतले अमरेशकुमार सिंह विजयी, कांग्रेस सभापति गगन थापा पराजित

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन २४, आईतवार ०७:०८
सर्लाही–४ मा भारी मतले अमरेशकुमार सिंह विजयी, कांग्रेस सभापति गगन थापा पराजित
15
SHARES
166
VIEWS

मलंगवा । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह भारी मतान्तरले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम तथ्याङ्क अनुसार:

ADVERTISEMENT
  • अमरेशकुमार सिंह (रास्वपा): ३५,६८८ मत

  • गगन थापा (नेपाली कांग्रेस): २२,८३१ मत

सिंहले थापालाई १२,८५७ को फराकिलो मतान्तरले पछि पार्दै आफ्नो विरासत जोगाउन सफल भएका छन्।

२०६४ सालको संविधानसभा निर्वाचनयता लगातार संसदीय राजनीतिमा प्रभावशाली रहँदै आएका गगन थापाको लागि यो हार ऐतिहासिक र अप्रत्याशित मानिएको छ। काठमाडौं–४ बाट तीन पटक लगातार चुनाव जितेका थापा यसपटक मधेसको राजनीति बुझ्न र राष्ट्रिय स्वरूप निर्माण गर्न भन्दै सर्लाही ओर्लिएका थिए। तर, मधेस आन्दोलनदेखि नै यस क्षेत्रमा पकड जमाएका सिंहको अगाडि उनको केही लागेन।

अमरेशकुमार सिंहले यसअघि २०७० र २०७४ मा नेपाली कांग्रेसबाट र २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर यसै क्षेत्रबाट निर्वाचन जितेका थिए। यसपटक रास्वपाको घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका उनले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम राखेका थिए।

यस जितसँगै सर्लाही–४ मा सिंहले आफ्नो अपराजित यात्रालाई चौथो पटक पनि निरन्तरता दिएका छन् भने रास्वपाले मधेस प्रदेशमा एक महत्वपूर्ण सिट सुरक्षित गरेको छ।

Previous Post

चितवनको कालिकामा अटो दुर्घटना: चार जनाको मृत्यु, एक घाइते

Next Post

प्रधानमन्त्रीलाई आज बुझाइँदैछ ‘जेनजी आन्दोलन’ को जाँचबुझ प्रतिवेदन

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In