• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बालबालिकाको प्रयोगदेखि सामाजिक सञ्जालको दुरुपयोगसम्म: मानवअधिकार आयोगको अनुगमन प्रतिवेदन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन १७, आईतवार २१:०६
बालबालिकाको प्रयोगदेखि सामाजिक सञ्जालको दुरुपयोगसम्म: मानवअधिकार आयोगको अनुगमन प्रतिवेदन
5
SHARES
58
VIEWS

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले देशका ४२ जिल्लामा गरेको निर्वाचन केन्द्रित अनुगमनका क्रममा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको ठहर गरेको छ। आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै उम्मेदवार र दलहरूबाटै आचारसंहिताको पूर्ण पालना नभएको जनाएको हो।

राजनीतिक दलका र्‍याली र चुनावी सभाहरूमा बालबालिकालाई प्रयोग गरिएको पाइएको छ। दलका कार्यकर्ता र समर्थकहरूबाट सामाजिक सञ्जालमा गालीगलौज र भ्रामक सामग्री फैलाउने कार्य भइरहेको। मतदातालाई प्रभाव पार्न खोज्ने, अनुमतिविना सवारीसाधन प्रयोग गर्ने र व्यक्तिका निजी घरमा जबर्जस्ती झण्डा राख्ने प्रवृत्ति देखिएको छ।

ADVERTISEMENT

पत्रकारहरूमाथि धम्की र कुटपिट हुनुका साथै स्थानीय र प्रदेश सरकारका पदाधिकारीहरू नै चुनावी प्रचारमा प्रत्यक्ष संलग्न भएको प्रतिवेदनमा उल्लेख छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निर्वाचनलाई मानवअधिकारमैत्री र भयरहित बनाउन सरकार, राजनीतिक दल र सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ।

यद्यपि, दलहरूबीचको आपसी सौहार्दता र सुरक्षा निकायको तयारीलाई भने आयोगले सकारात्मक पक्षका रूपमा लिएको छ।

Previous Post

चुनाव सफल पार्न नेपाली सेनाको ‘एकीकृत सुरक्षा योजना’, यस्तो छ विगतदेखिको अनुभव

Next Post

निर्वाचन विशेष: आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु, प्रचारप्रसारमा पूर्ण प्रतिबन्ध

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In