• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, February 11, 2026
  • Login
  • Register
Election Countdown

प्रतिनिधिसभा निर्वाचन २०८२

00

दिन

00

घण्टा

00

मिनेट

00

सेकेन्ड

“Be Counted, Be Heard”
Developed by Ranjit Yadav
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

देशभर एचपीभी खोप अभियान सुरु, साढे ३ लाख किशोरीलाई समेट्ने लक्ष्य

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २५, आईतवार ०८:१८
देशभर एचपीभी खोप अभियान सुरु, साढे ३ लाख किशोरीलाई समेट्ने लक्ष्य
11
SHARES
124
VIEWS

काठमाडौं । पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यसहित नेपाल सरकारले आजदेखि देशव्यापी रूपमा ह्युमन प्यापिलोमा भाइरस (HPV) विरुद्धको खोप अभियान सुरु गरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार यस वर्षको अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरी, साथै गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा र ११ देखि १४ वर्ष उमेरका विद्यालय बाहिर रहेका किशोरीहरूलाई लक्षित गरिएको छ।

ADVERTISEMENT

नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेकाले यो अभियानलाई विशेष महत्त्व दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एचपीभी खोपले उक्त क्यान्सर गराउने मुख्य कारक भाइरसबाट सुरक्षा प्रदान गर्ने चिकित्सकहरूको भनाइ छ।

यस पटक देशभर करिब साढे ३ लाख किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। यो खोप एक मात्र मात्रा (सिङ्गल डोज) लगाए पुग्ने र पूर्ण रूपमा सुरक्षित रहेको बताइएको छ।

खोप अभियान मुख्यतया विद्यालय केन्द्रित हुने छ। विद्यालय नजाने किशोरीहरूले भने नजिकको स्वास्थ्य संस्था वा तोकिएको खोप केन्द्रबाट सेवा लिन सक्नेछन्। स्थानीय तहअनुसार खोप दिने मिति फरक पर्न सक्ने भएकाले सम्बन्धित वडा कार्यालय वा विद्यालयसँग सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार महिनावारी भएका बेला पनि एचपीभी खोप लगाउन सुरक्षित हुन्छ र यसले प्रजनन स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन।

Previous Post

सप्तरीको रुपनीमा शंकास्पद वस्तु विस्फोट: वनभोज खान गएका ४ बालक घाइते

Next Post

निर्वाचन आयोगद्वारा ‘सवारीसाधन अनुमति कार्यविधि २०८२’ जारी: कुन उम्मेदवारले कति गाडी चढ्न पाउने ?

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In