• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीलाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा स्वागत

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २१, बुधबार १८:०८
सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीलाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा स्वागत
11
SHARES
120
VIEWS

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सामा सरुवा भएर आएका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीलाई वीरगन्ज उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षतामा नवआगन्तुक सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीसँग विशेष भेटघाट तथा छलफल गरेको हो ।

ADVERTISEMENT

सङ्घको सभाहलमा आयोजित कार्यक्रममा सीमा सुरक्षा, अवैध व्यापार नियन्त्रण र औद्योगिक सुरक्षाका विषयमा गहन छलफल भएको थियो।

कार्यक्रम अध्यक्ष हरिप्रसाद गौतमले नवआगन्तुक सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीलाई वीरगञ्जमा हार्दिक स्वागत गर्दै पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गर्न र सीमा क्षेत्रमा हुने अवैध व्यापारिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकालाई अझ सशक्त हुने अपेक्षा गरे ।

आगामी दिनमा सङ्घ र सुरक्षा निकायबीच अझ बढी सुमधुर, समन्वयकारी र प्रभावकारी सम्बन्ध रहने विश्वास समेत अध्यक्ष गौतमले व्यक्त गरे । छलफलका क्रममा उद्योगी व्यवसायीहरूले भोग्नुपरिरहेका सुरक्षा चुनौती र व्यावसायिक सहजताका लागि आवश्यक सहकार्यका बारेमा पनि चर्चा गरिएको थियो।

स्वागत तथा छलफल कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अनिल कुमार अग्रवाल, बरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष, आशिष कुमार लाठ, महासचिव शिवजीप्रसाद, कोषाध्यक्ष अनोज रुङ्गटा, सहसचिव प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष निरज अग्रवाल र सङ्घका कार्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले उद्योगी व्यवसायीहरूको सुरक्षा र सीमा नाकामा हुने तस्करी नियन्त्रणका लागि प्रशासन प्रतिबद्ध रहेको बताउँदै सङ्घसँग निरन्तर संवादमा रहने प्रतिबद्धता जनाएका थिए ।

Previous Post

निर्वाचन निष्पक्ष र भयरहित बनाउन एआईजी डम्बर बहादुर बि.क. को निर्देशन

Next Post

सूचना प्रविधि क्षेत्रको विकासका लागि नेपाल र अमेरिकी कम्पनीहरूबीच सहकार्यमा जोड

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In