• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

एमाले महाधिवेशन :पर्सा र बाराबाट केन्द्रीय कमिटीमा एकैसाथ झन्डै एक दर्जन नेता निर्वाचित

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष ४, शुक्रबार ०९:२४
एमाले महाधिवेशन :पर्सा र बाराबाट केन्द्रीय कमिटीमा एकैसाथ झन्डै एक दर्जन नेता निर्वाचित
12
SHARES
138
VIEWS

वीरगन्ज । नेकपा एमालेको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट पर्सा र बारा जिल्लाले केन्द्रीय नेतृत्वमा प्रभावशाली प्रतिनिधित्व पाएको छ। महाधिवेशनबाट पर्सा जिल्लाबाट तीनजना र बाराबाट आधा दर्जनभन्दा बढी नेताहरू केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।

पर्सा जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा निर्मला देवकोटा, प्रभु हजरा र विजय सरावगी रहेका छन्। निर्वाचित तीनैजना नेताहरू लामो समयदेखि पर्साको राजनीतिमा सक्रिय र स्थापित अनुहार हुन्।

ADVERTISEMENT

त्यसैगरी बारा जिल्लाबाट तत्कालीन प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री ज्वाला कुमारी साह र निर्वाचन क्षेत्र नं। १ का तत्कालीन सांसद अच्युत मैनाली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। बाराकै अन्य निर्वाचित नेताहरूमा प्रतिनिधिसभा सदस्यद्वय किसान श्रेष्ठ र एकबाल मिया, संविधानसभा सदस्य बलबीर चौधरी तथा मधेस प्रदेशसभा सदस्य महम्मद समीर रहेका छन्।

यसपटक युवा पुस्ताको प्रतिनिधित्व गर्दै इन्जिनियर मोबिन आलम पनि केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्। युवाहरूलाई संगठित गर्ने र नेतृत्व विकासमा सक्रिय रहँदै आएका आलमको आगमनले पार्टीमा नयाँ ऊर्जा थपिने कार्यकर्ताहरूको विश्वास छ।

मधेस प्रदेशको राजनीतिक केन्द्र मानिने यी दुई जिल्लाबाट यति ठूलो संख्यामा केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व हुनुलाई स्थानीय स्तरमा गौरवको विषयका रूपमा हेरिएको छ।

निर्वाचित नेताहरूले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउँदै जनमुखी कार्यक्रममार्फत समसामयिक चुनौतीहरूको सामना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस सफलतापछि जिल्लाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले निर्वाचित सदस्यहरूलाई बधाई दिँदै उनीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्।

Previous Post

केन्द्रीय कारागारबाट भागेका दुईजना बारा प्रहरीद्वारा पक्राउ

Next Post

रबि लामिछाने आज थुनामुक्त हुदै

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In