• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सीमावर्ती नाकाबाट अपरिचित व्यक्ति प्रवेशमा कडाइ, स्थानीयलाई सहयोग गर्न पर्सा प्रशासनको अपिल

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ मंसिर १७, बुधबार १४:०३
सीमावर्ती नाकाबाट अपरिचित व्यक्ति प्रवेशमा कडाइ, स्थानीयलाई सहयोग गर्न पर्सा प्रशासनको अपिल
13
SHARES
146
VIEWS

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय, पर्साले सीमावर्ती नाकाबाट जिल्लामा अपरिचित व्यक्ति तथा समुदायहरू प्रवेश गर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमा क्षेत्रमा सुरक्षा निकायबाट चेकजाँचमा कडाइ गरिएको जानकारी गराउँदै प्रशासनले त्यस्ता शङ्कास्पद व्यक्तिबारे जानकारी भए नजिकको सुरक्षा निकायमा तत्काल खबर गर्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोष कुमार पोखरेलले जारी गरेको सूचनामा भनिएको छ, ‘हाल सीमावर्ती नाकाबाट शंकास्पद व्यक्तिहरु जिल्लामा प्रवेश गर्न सक्ने हुनाले सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट चेकजाँचमा कडाइ गरिएको व्यहोरा जानकारी गराउँदै कोही अपरिचित व्यक्ति वा समुदायहरू जिल्लाभित्र प्रवेश गरेको अवस्थामा त्यस्ता व्यक्तिरसमुदायहरूको सम्बन्धमा नजिकको सुरक्षा निकायहरूमा जानकारी गराउनु हुन अनुरोध छ।’

प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कुनै पनि परिचय नखुलेका अपरिचित व्यक्ति वा समुदायलाई आफ्नो घरमा वसोवास गर्न नदिन र कुनै पनि कामकाजमा नलगाउन समेत आम सर्वसाधारणमा अनुरोध गरेको छ।

यो कदम जिल्लाको शान्ति सुरक्षा तथा अमनचयन कायम राख्नका लागि चालिएको र यसमा सबै नागरिकको सहयोग अपरिहार्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

ADVERTISEMENT
Advertisment Advertisment Advertisment
Previous Post

अवैध चक्लेट सहित पिकअप बारा प्रहरीको नियन्त्रणमा

Next Post

नयाँ कदम नेपालद्वारा अन्तर्राष्ट्रिय अपांग दिवसमा श्रवणशक्ति कम भएका विद्यार्थीलाई शैक्षिक सामग्री र खाजा वितरण

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In