• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, November 17, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेस प्रदेशको राजनीति थप चर्किदै, पाँच प्रदेश सभा सदस्यको पद रिक्त

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २७, बिहीबार २१:०७ गते
मधेस प्रदेशको राजनीति थप चर्किदै, पाँच प्रदेश सभा सदस्यको पद रिक्त
16
SHARES
173
VIEWS

धनुषा। मधेश प्रदेश सभा सचिवालयले प्रदेश सभाका पाँच जना सदस्यको पद रिक्त भएको जानकारी दिएको छ। नेपालको संविधानको धारा १८० (घ) बमोजिम लगातार १० वटा प्रदेश सभा बैठकमा अनुपस्थित रहेका कारण उनीहरु पद मुक्त भएको प्रदेशसभा सचिवालले सूचना प्रकाशिन गरेर जानकारी गराएको छ ।

प्रदेश सभा सचिवालयले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख भए अनुसार, ती सदस्यहरू सोही मितिदेखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हो र उनीहरुको पद रिक्त भएको छ।

ADVERTISEMENT

‘यो जानकारी प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’ सूचनामा उल्लेख गरिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव होमनाथ पहाडीले पनि पदमुक्त गरिएको पुष्टि गरे । उनले भने, ‘प्रदेशसभा सचिवालयले पाँचजना माननीयहरुको पदमुक्त हुने सूचना प्रकाशित गर्ने कुरा भईरहेको थियो । सूचना टाँस्ने तयारी भईरहेको थियो । म खाना खान निवासतिर आए । सूचना प्रकाशित भयो होला ।’

पद रिक्त भएका सदस्यहरु उर्मिला देवी सिंह, सर्लाही, मनिष कुमार सुमन सप्तरी, संजय कुमार यादव सर्लाही, सिंहासन सा कलवार पर्सा, सारदा संकर प्रसाद कलवार बारा रहेका छन् ।

सिंह नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा समानुपातिक सांसद थिईन् । सुमन, यादव, र कलवार द्वय जसपा नेपालका प्रदेश सांसदहरु हुन् ।

प्रदेशसभामा पद रिक्तताले मधेश प्रदेशको राजनीति थप जटिल बन्दै गएको छ ।

Previous Post

कर्तव्य गरी सुन तथा चाँदीका गर-गहना लुटपाट गर्ने महिला पक्राउ

Next Post

युएई अध्ययन गर्ने विद्यार्थीहरूलाई शिक्षा मन्त्री पुनको आग्रहः नक्कली कलेजको प्रलोभनमा नपर्नुहोस् !

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In