• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, November 17, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणको प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २७, बिहीबार १९:१२ गते
मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणको प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ
12
SHARES
128
VIEWS

हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल क्याप्सुलसहित ५ जनालाई पक्राउ गरेको छ।

प्रहरीले मिति कार्तिक २७ गते बिहीबार बिहान करिब १० बजेको समयमा हेटौँडा उप–महानगरपालिका वडा नं। ५ स्थित सानोपोखरा क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

पक्राउ पर्नेमा मकवानपुरका विभिन्न स्थानका पाँच जना युवाहरू रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया गाउँपालिका–१२ घर भई हेटौँडा–१५ बस्ने १९ वर्षका अशोक स्याङ्तान हेटौँडा–१७ बस्ने बर्ष २० का प्रवेश बरैली, हेटौँडा–४ बस्ने बर्ष २० का निशान कोइराला, हेटौँडा–१७ बस्ने ३५ वर्षका बक्सर भन्ने राजिब लामा र मकवानपुरगढी गाउँपालिका–२ बस्ने २३ वर्षीय दिपेश संजेल रहेका छन् ।

प्रहरीले खानतलासीको क्रममा अभियुक्तहरूले बिक्री वितरणको लागि खाली जग्गामा लुकाई–छिपाई राखेको अवस्थामा ८ हजार तीनसय पिस प्रतिबन्धित लागूऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ।

लागुऔषधसहित उनीहरूको साथबाट ना.३२ प ३२४४ र बा. प्रदेश ००५ प १८५ नम्बरका दुई थान मोटरसाइकल र मोबाईल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि सम्मानित मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागुऔषध कसुर मुद्दामा ५ दिनको म्याद लिइएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

Previous Post

वीरगंज महानगरलाई भास्कर फर्मास्युटिकल्सद्वारा पाँच थान ल्यापटप सहयोग

Next Post

पर्सामा ९ केजीभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In