• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, November 17, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगंज उद्योग वाणिज्य संघद्वारा सिमरा सेजको स्थलगत अवलोकन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २६, बुधबार १८:०५ गते
वीरगंज उद्योग वाणिज्य संघद्वारा सिमरा सेजको स्थलगत अवलोकन
10
SHARES
114
VIEWS

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी र कार्यसमितिको एक टोलीले बाराको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र (सेज) को सोमबार स्थलगत अध्ययन अवलोकन गरेको छ।

संघका अध्यक्ष हरि गौतमको नेतृत्वमा गएको टोलीले सेजको भौतिक संरचना, संचालन अवस्था र औद्योगिक पूर्वाधारको विस्तृत अवलोकन गरेको हो।

ADVERTISEMENT

अवलोकनका क्रममा सिमरा विशेष आर्थिक क्षेत्रका कार्यालय प्रमुख तथा प्राविधिक अधिकारीहरूले टोलीलाई सेजको स्थापना उद्देश्य, वर्तमान प्रगति, औद्योगिक प्लट वितरण, उद्योग दर्ता प्रक्रिया र निजी क्षेत्रका लागि उपलब्ध सहुलियतबारे जानकारी गराएका थिए।

टोलीले सेजमा भइरहेको निर्माण कार्य, बाटो, विद्युत् आपूर्ति, ढुवानी प्रणाली तथा लगानीकर्तालाई आवश्यक पर्ने अन्य पूर्वाधारको अवस्थाको पनि प्रत्यक्ष अध्ययन गरेको थियो।

वीउवासंघका अध्यक्ष हरि गौतमले सिमरा विशेष आर्थिक क्षेत्र देशको औद्योगिकीकरण र रोजगारी सृजनाका लागि रणनीतिक महत्वको परियोजना रहेको बताए । यद्यपि, उनले सेजको प्रभावकारी संचालनका लागि पूर्वाधार विकास, कानुनी स्पष्टता र लगानी सहज वातावरण अझै आवश्यक रहेको औंल्याए ।

संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले सिमरा सेजमा देखिएका चुनौती र सुधारका सम्भावनाहरू सम्बन्धित मन्त्रालय र सेज प्राधिकरणसँग छलफल गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अवलोकन टोलीले सेज क्षेत्रमा स्थापनाको तयारीमा रहेका केही उद्योग प्रतिनिधिहरूसँग पनि भेट गरेको थियो, जसले विद्युत् आपूर्ति, कच्चा पदार्थ ढुवानी, कर सुविधा र प्रशासनिक प्रक्रिया सम्बन्धी केही चुनौतीहरू औंल्याएका थिए।

संघका पदाधिकारीहरूले सेजको दिगो संचालनका लागि निजी क्षेत्र, संघीय र प्रदेश सरकारबीचको प्रभावकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन्।

अवलोकन टोलीमा अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष राजपालसँगै उपाध्यक्ष आषिश लाठ, महासचिव शिवजी प्रसाद साह, कोषाध्यक्ष अनोज रुंगटा, सहसचिव प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष निरज अग्रवाल, सहसचिव अनुप अग्रवाल, कार्यसमिति सदस्य मुरली जलान, प्रकाश खण्डेलवाल, सुमन क्याल तथा पत्रकार प्रणय कुमारको उपस्थिति रहेको थियो।

Previous Post

मधेस मुख्यमन्त्री नियुक्तिविरुद्ध रिटमा कारण देखाउ आदेश

Next Post

‘डढेको र भत्किएको घरमा के फर्किनु’ — प्रचण्डको व्यङ्ग्य

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In