• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेस प्रदेश मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिदै

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २२, शनिबार १०:१२
मधेस प्रदेश मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिदै
12
SHARES
130
VIEWS

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज (शनिबार) प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम मुख्यमन्त्री सोनलले विश्वासको मत लिन लागेका हुन्।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले राजीनामा दिएपछि गत असोज २९ गते पाँच दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

ADVERTISEMENT

१०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा सदस्य कायम छन्। विश्वासको मत प्राप्त गर्नका लागि मुख्यमन्त्री सोनललाई बहुमत अर्थात् ५३ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।

दाबी गर्ने समयमा पाँच दलको समर्थन पाएका मुख्यमन्त्री सोनललाई अहिले नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेकाले उनीसँग कुल ५७ जना प्रदेशसभा सदस्यको समर्थन रहेको देखिन्छ।

मुख्यमन्त्री सोनललाई समर्थन गर्ने दलहरू जनता समाजवादी पार्टी नेपालका १८ जना, जनमत पार्टीका १३ जना, नेकपा माओवादी केन्द्रका ९ जना, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ जना सांसद छन त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना, नेपाल संघीय समाजवादी पार्टीका १ जना गरी कुल ५७ जनाको समर्थन सोनललाई रहेको छ ।

प्रदेशसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले भने मुख्यमन्त्री सोनलको विपक्षमा रहेका छन्। जनमत पार्टीबाट छुट्टिएर बनेको जनस्वराज पार्टीतर्फ लागेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले भने विश्वासको मतबारे आफ्नो अडान सार्वजनिक गरिसकेका छैनन्।

यसैगरी, जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेशसभा सदस्य सरोज सिंह कुशवहा निलम्बित रहेकाले उनले विश्वासको मत दिन पाउने छैनन्।

Previous Post

फतुवा विजयपुर नगरपालिकामा स्थगित योजना सञ्चालनको पहल

Next Post

मधेशमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि भरत प्रसाद साह मन्त्री बन्ने प्रबल सम्भावना

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In