• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, October 26, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

प्रहरी निरीक्षक चौलागाईंलाई नागरिक अभिनन्दनसहित विदाई

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २, आईतवार १८:०१ गते
प्रहरी निरीक्षक चौलागाईंलाई नागरिक अभिनन्दनसहित विदाई
23
SHARES
259
VIEWS

वीरगन्ज । वडा प्रहरी कार्यालय विर्ताबाट सरुवा भएका प्रहरी निरीक्षक निरोज चौलागाईंको नागरिक अभिनन्दन गरेको छ । चौंलागाईलाई उनको सफल कार्यकालको कदर गर्दै यहाँका स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाहरूले भव्य नागरिक अभिनन्दनसहित विदाई गरेका हुन्।

चौलागाईंले १३ महिनाको अवधिमा विर्ता क्षेत्रमा शान्ति, सुरक्षा र अमन–चयन कायम गर्न उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनको सम्मानमा विर्ता चोकमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। स्थानीय समाज, जनप्रतिनिधि र विभिन्न संघसंस्थाको संयुक्त पहलमा आयोजित उक्त कार्यक्रममा चौलागाईंलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो।

ADVERTISEMENT

कार्यक्रममा सहभागीहरूले प्रहरी निरीक्षक चौलागाईंको कार्यशैलीको प्रशंसा गर्दै उनले यस क्षेत्रमा अपराध नियन्त्रण र जनता(प्रहरी सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिका अतुलनीय रहेको बताए। हाल प्रहरी निरीक्षक चौलागाईंको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान महाशाखामा सरुवा भएको छ।

उनी नयाँ जिम्मेवारीका लागि प्रस्थान गर्नुअघि स्थानीयको तर्फबाट गरिएको यो सम्मानले उनको कार्यकालको उच्च मूल्यांकन भएको देखिन्छ। चौलागाईंले विर्तामा पाएको सहयोग र मायाका लागि सबैलाई धन्यवाद दिँदै आफ्नो नयाँ जिम्मेवारीमा पनि थप लगनशीलताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

Previous Post

पर्सामा प्रहरीद्वारा १२ लाख बराबरको पटका बरामद गरी नष्ट

Next Post

माओवादी केन्द्र र नेकपा एस एकीकरणको अन्तिम चरणमा

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In