• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, September 28, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सामा प्रहरीद्वारा १२ लाख बराबरको पटका बरामद गरी नष्ट

by
प्रकाशित मिति : २०८२ कार्तिक १, शनिबार १८:५०
पर्सामा प्रहरीद्वारा १२ लाख बराबरको पटका बरामद गरी नष्ट
18
SHARES
199
VIEWS

वीरगन्ज । भारतबाट ल्याईएको प्रतिबन्धित पटाकाहरु जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेर नष्ट गरेको छ । दीपावली र छठ पर्वलाई लक्षित पर्सा प्रहरीले गरेकोको चेकजाँचका क्रममा १२ लाख मूल्य बराबरका प्रतिबन्धित पटाका तथा आतिसबाजीका सामान बरामद गरी नष्ट गरेको हो ।

विभिन्न स्थानमा खटिएका प्रहरी टोलीहरूले चेकजाँचका क्रममा बरामद गरेका ती पटाका सामग्रीहरू शुक्रबार बिहान कार्यालय परिसरमै स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थितिमा नष्ट गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार पछिल्लो समयमा सीमाक्षेत्र हुँदै अवैध रूपमा पटाका भित्र्याउने, बिक्री–वितरण गर्ने र प्रयोग गर्ने गतिविधि बढेको देखिएकाले प्रहरी सक्रिय रूपमा नियन्त्रणमा जुटेको छ।

ADVERTISEMENT

प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बस्नेतले भने, “अवैध पटाकाको प्रयोगले आगलागी, घाइते हुने घटना र जनधनको क्षति हुने सम्भावना उच्च हुन्छ। त्यसैले यस अभियानमार्फत हामीले बजार र सीमाक्षेत्रमा कडाइ गरेका छौं।”

बस्नेतका अनुसार प्रहरीले यस वर्ष पनि ‘सुरक्षित चाड, सजग नागरिक’ भन्ने नारासहित अवैध पटाकाविरुद्ध विशेष निगरानी अभियान सञ्चालन गरिरहेको छ। प्रहरीले सर्वसाधारणलाई चाडपर्वको समयमा सुरक्षा सचेत रहँदै उत्सव मनाउन अपिल गरेको छ।

Previous Post

मैस्कट एकाडेमीमा अन्तर-सदन देउसी–भैलो कार्यक्रम सम्पन्न

Next Post

प्रहरी निरीक्षक चौलागाईंलाई नागरिक अभिनन्दनसहित विदाई

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In