• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, October 26, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

मैस्कट एकाडेमीमा अन्तर-सदन देउसी–भैलो कार्यक्रम सम्पन्न

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक १, शनिबार १७:५२ गते
मैस्कट एकाडेमीमा अन्तर-सदन देउसी–भैलो कार्यक्रम सम्पन्न
12
SHARES
133
VIEWS

बीरगंज । वीरगन्जको कुम्हालटोलमा रहेको मैस्कट एकेडमीले अन्तर–सदन दैउसी–भैलो कार्यक्रमको आयोजना गरेको छ । सांस्कृतिक परम्पराको संरक्षण र विद्यार्थीमा सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले एकाडेमीले अन्तरसदन देउसी–भैलो कार्यक्रम आयोजना गरेको हो ।

एकेडेमीका संस्थापक निर्देशक छेडुप लामाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिका–५ का वडा अध्यक्ष प्रदीप चौरसियाले उदघाटन गरेका थिए ।

ADVERTISEMENT

अन्तर-सदन प्रतियोगिताको रूपमा आयोजित देउसी–भैलो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो सदनको प्रतिनिधित्व गर्दै नृत्य, गीत, देउसी–भैलो तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूको आकर्षक पोशाक, पारम्परिक भेषभूषा र जोशपूर्ण प्रस्तुतीले कार्यक्रमलाई झनै मनोरम बनाएको थियो। प्रतियोगितामा पहेंलो सदन प्रथम, हरियो सदन द्वितीय र निलो सदन तृतीय भएका छन् ।

विजेताहरूलाई क्रमशः रु. ५,०००, रु. ३,००० र रु. २,००० नगद पुरस्कार प्रदान गरिएको थियो। यस्तै, कक्षा ११ का विद्यार्थीहरूले विशेष प्रस्तुति स्वरूप छठ पूजासम्बन्धी नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा अतिथिहरूले दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना समेत व्यक्त गरेका थिए ।

विद्यालयले यस्ता सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीमा टीम–स्पिरिट, नेतृत्व क्षमता र सांस्कृतिक जडप्रति सम्मान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गर्ने एकेडेमीका संस्थापक छेडुप लामाले बताए । कार्यक्रमको समापनमा प्रमुख अतिथि प्रदीप चौरसियाले विजेता सदनलाई पुरस्कार वितरण गर्दै विद्यार्थीहरूलाई संस्कृतिको जगेर्ना र सहकार्यको भावना विकास गर्न प्रेरणा दिए ।

कार्यक्रममा विशेष अतिथि वडा नं.– ४ का वडा अध्यक्ष जगत साह कानु, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष नीरज पिटकोटे, अभिभावक संघका अध्यक्ष अमर गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मैस्कट एकेडेमी प्लसटु कलेजका निर्देशक विजय साह र मनीष कुश्वाह. प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज तुलसी भण्डारी, नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडा सदस्य सञ्जु दहाल, मञ्जु परियार, पत्रकारहरु संतोष कुश्वाहा, अभिलास गुप्ता, जगत राई, मनसूर खान, संतोष रञ्जितकार, मूनेश लायो मगर, जैनाथ कुसवाहलगायत अन्य अतिथि सहभागी भएका थिए। अन्तर सदन दैउसी–भैलो प्रतियोगिताको निर्णायक मण्डलमा मार्टिन मोकतान र श्रीमती इसुधा खड्गी रहेका थिए ।

विद्यालयकी प्रिन्सिपल सरिता खड्कीले स्वागत मन्तव्य दिँदै विद्यालयले सांस्कृतिक सम्पदाको संरक्षणसँगै गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयासरत रहेको उल्लेख गरिन् ।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन कक्षा ९ की छात्रा श्रृष्टि श्रेष्ठ र प्रथिष्टा न्यौपानेले गरेका थिए । धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति तथा संस्थापक निर्देशक छेडुप लामाले कार्यक्रम सम्पन्न भएको घोषणा गरे ।

 

Previous Post

७०औं प्रहरी दिवस २०८२ : वीरगञ्जमा शहीद प्रहरीप्रति श्रद्धाञ्जली र परिवारजनलाई सम्मान

Next Post

पर्सामा प्रहरीद्वारा १२ लाख बराबरको पटका बरामद गरी नष्ट

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In