• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 21, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

कोल्हबीको आर्थिक विकासमा काम गर्छौ : अध्यक्ष प्रसाँई

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ आश्विन ५, आईतवार १२:५९ गते
कोल्हबीको आर्थिक विकासमा काम गर्छौ : अध्यक्ष प्रसाँई
1
SHARES
9
VIEWS

कोल्हबी । कोल्हबी नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूले कोल्हबीको आर्थिक विकास र व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

संघको भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि आयोजना गरिएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राम प्रसाद प्रसाईंले कोल्हबीको समग्र आर्थिक विकासका लागि काम गर्ने र स्थानीय व्यवसायीका समस्या समाधान गर्न सक्रिय रहने बताए।

ADVERTISEMENT

कार्यसमितिका अन्य पदाधिकारीहरूले पनि आ–आफ्नो जिम्मेवारीमा रहेर विशेष योगदान पुर्‍याउने योजना सुनाएका छन्। उपाध्यक्ष ९वाणिज्य० प्रेम नारायण चौधरीले व्यापारिक वातावरणलाई थप सहज र सुदृढ बनाउनेमा जोड दिएका छन्, भने उपाध्यक्ष (उद्योग) बिनोद साहले स्थानीय उद्योगहरूको प्रवर्द्धन र संरक्षणमा सक्रिय रहने अठोट व्यक्त गरेका छन्।

त्यस्तै, महासचिव हरि ॐ साह रौनियारले व्यवसायी र स्थानीय समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउन समन्वयकारी भूमिका खेल्ने योजना रहेको जानकारी दिए।

कोषाध्यक्ष प्रेमा कुमारी चौधरीले संघको आर्थिक व्यवस्थापनलाई पूर्ण रूपमा पारदर्शी बनाउने प्रतिबद्धता जनाएकी छन्  भने सचिव बिरेन्द्र प्रसाद गुप्ताले प्रशासनिक कार्यलाई चुस्त र प्रभावकारी बनाउने बताएका छन्।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरू शुभास मैनाली, मनिस रौनियार, मिना केसी, र सुमिन्त्रा चौधरी मैनालीले पनि स्थानीय व्यवसायीहरूको हकहित र समग्र समृद्धिका लागि सामूहिक प्रयास गर्ने वाचा गरेका छन्।

Advertisment Advertisment Advertisment
Previous Post

स्टार्टअप उद्यम व्यावसायमा महिलाहरुको सहभागिता बढाउनुपर्नेमा जोड

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In