• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सशस्त्र प्रहरीद्वारा ५ किलो गाँजासहित दुई युवक पक्राउ, तस्करीमा प्रयोग भएको मोटरसाइकलसमेत बरामद

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ आश्विन २५, शनिबार १७:५२
सशस्त्र प्रहरीद्वारा ५ किलो गाँजासहित दुई युवक पक्राउ, तस्करीमा प्रयोग भएको मोटरसाइकलसमेत बरामद
3
SHARES
35
VIEWS

पर्सा। सशस्त्र प्रहरी बलको टोलीले पाँच किलोग्राम प्रतिबन्धित गाँजा र एक थान मोटरसाइकलसहित दुई जना युवकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म अलौंको मातहतमा रहेको बोर्डर आउट पोष्ट (बिओपी) अमरपट्टी झौवाबाट खटेको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

नेपालबाट भारततर्फ जाँदै गरेको ना १३ प ४६१८ नम्बरको यामाहा कम्पनीको ुएल्बोु मोटरसाइकल चेकजाँच गर्दा शरीर र मोटरसाइकलको सिटमुनि लुकाएर तस्करी गर्न लागिएको अवस्थामा गाँजा फेला परेको थियो।

ADVERTISEMENT

पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिकाका २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँपालिकाका १९ वर्षीय गौतम पटेल रहेका छन्।

अम्मरपट्टी झौवा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर केसीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अलौं प्रस्तावित गुल्मका गुल्मपति डीएसपी कृष्ण पुजाराले दिएको जानकारी अनुसार, पक्राउ परेका व्यक्तिहरूको साथबाट ५ किलोग्राम गाँजा, एक थान मोटरसाइकल, दुई थान मोबाइल फोन र नगद रु। ४,४३० समेत बरामद भएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको डीएसपी पुजाराले जानकारी दिए।

Previous Post

निर्यात अनुदान रोकिएपछि उद्योगी–व्यवसायीको आपत्ति : वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा तत्काल प्रक्रिया अघि बढाउन र ‘बन्ड’ जारी गर्न माग

Next Post

मधेसको अधिकारका लागि लोसपा अझ सशक्त रूपमा अघि बढ्ने अध्यक्ष ठाकुरको भनाई

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In