• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, October 18, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

मधेसको अधिकारका लागि लोसपा अझ सशक्त रूपमा अघि बढ्ने अध्यक्ष ठाकुरको भनाई

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ आश्विन २६, आईतवार ०८:०२ गते
मधेसको अधिकारका लागि लोसपा अझ सशक्त रूपमा अघि बढ्ने अध्यक्ष ठाकुरको भनाई
2
SHARES
27
VIEWS

वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जिल्ला कार्य समिति बाराको शनिबारकार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जेनजी आन्दोलनपछि देशको बदलिँदो राजनीतिक परिस्थिति र मधेस प्रदेशमा नयाँ सरकार गठनको सन्दर्भलाई ध्यानमा राख्दै कलैयामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै लोसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री महन्त ठाकुरले मधेसको अधिकार, स्वाभिमान र समृद्धिका लागि लोसपा नेपाल निरन्तर अग्रसर रहने र वर्तमान राजनीतिक परिस्थितिमा जनताको हितका पक्षमा सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले जनताका मुद्दा र मधेसको माग पूरा गर्न पार्टी एकजुट भएर अघि बढ्ने बताए ।

ADVERTISEMENT

त्यसैगरी, प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मधेस प्रदेशमा नयाँ सरकार गठनसँगै जनताको पक्षमा नीति निर्माण र कार्यान्वयनमा लोसपाको योगदान निर्णायक हुने उल्लेख गर्दै संगठन सुदृढीकरणका लागि तल तहसम्म पार्टी सक्रिय रहनुपर्ने बताए ।

कार्यक्रममा सहभागी कार्यकर्ताहरूले पनि पार्टीको नीति–कार्यक्रम जनतामाझ पुर्‍याउने, संगठन विस्तारमा योगदान गर्ने र आगामी राजनीतिक यात्रामा लोसपालाई अझ मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रम अन्त्यमा पार्टीका स्थानीय नेताहरूले हालको राजनीतिक अवस्थाले मधेसको अधिकार र हितमाथि असर पार्न नदिन एकजुट भई अघि बढ्ने निर्णयसमेत गरेका छन्।

Previous Post

सशस्त्र प्रहरीद्वारा ५ किलो गाँजासहित दुई युवक पक्राउ, तस्करीमा प्रयोग भएको मोटरसाइकलसमेत बरामद

Next Post

नवप्रवर्तन उद्यमका लागि कर्जा आवेदन खोल्ने तयारी

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In