• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 21, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

स्टार्टअप उद्यम व्यावसायमा महिलाहरुको सहभागिता बढाउनुपर्नेमा जोड

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ आश्विन ४, शनिबार १९:३४ गते
स्टार्टअप उद्यम व्यावसायमा महिलाहरुको सहभागिता बढाउनुपर्नेमा जोड
2
SHARES
22
VIEWS

वीरगन्ज । स्टार्टअप उद्यम र व्यावसायमा पनि महिलाको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमको अर्थिक एवम प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँ र नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको संयुक्त आयोजनामा भएको मधेस प्रदेश स्तरीय सम्वाद कार्यक्रममा सहभागीहरुले यस्तो जोड दिएका हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि डा.सुष्मा तिवारी द्विवेदीले महिलाहरु हरेक चुनौती र समस्याको पनि सामना गर्दै स्टार्टअप उद्यम व्यावसायमा सहभागी भई देशको आर्थिक विकासको हिस्सा बनेको बताईन् ।

ADVERTISEMENT

महिलाहरुको नाममा जग्गा रजिष्ट्रेसन गरेमा ३० प्रतिशत छुट पाउने राज्यको व्यावस्थाले पछिल्लो समयमा समाजका महिलाको जग्गामा स्वामित्व बढेको र उद्यम, व्यावसायको दर्तामा पाईने सहुलियतले महिलाको नाममा दर्ता हुने फर्म तथा कम्पनीहरुको संख्यामा वृद्धि भएपनि अझै महिलाको सहभागिता भने न्यून रहेकोले त्यसलाई बढाउनुपर्नेमा जोड दिईन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश रोजगारदाता समितिका संयोजक हरि गौतमले पुरुषमा भन्दा महिलामा इमान्दिारिता बढी हुने र उद्यम व्यासायमा पनि महिलालाई बढी सहभागिता गराउनुपर्नेमा जोड दिए ।

महिलाहरुको नाममा खोलिने सबै उद्योगहरु महिलाको वसमा नहुने र सबै हुनका लागि सम्भव पनि नहुने हुँदा महिलालाई प्राविधिक, सैद्धान्तिक र व्यावहारिक रुपमै बलियो बनाएर अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका सहसचिव तथा नवप्रवद्र्धन उद्यम समितिका संयोजक अनुप अग्रवालले स्टार्टअपको अवधारणा, परिभाषा, मधेस प्रदेशमा यसको सम्भाव्यता र विद्यमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

स्टार्टअप उद्यम व्यावसायका लागि कर्जा लगानी सहजीकरण सम्बन्धमा वीरगन्जमा आयोजना गरिएको मधेस प्रदेशस्तरीय संवाद कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले राष्ट्रिय स्टार्टअप कोषबाट कसरी कर्जा प्राप्त गर्न सकिन्छ ? भन्ने विषयमा अन्तरकृया मार्फत महिला उद्यमी व्यावसायीहरुलाई जानकारी गराउने र बढी भन्दा बढी स्टार्टअप उद्यम व्यावसायमा सहभागी गराउने उद्देश्य रहेको बताए ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ स्टार्टअप एन्ड ईन्नोभेशन फोरमकी सभापति जूना माथेमाले तयार पारेको स्टार्टअप नीतिको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार गुप्ताले स्टार्टअप कर्जा उपलब्ध गराउने प्रकृया र हालसम्म कर्जा वितरणको बारेमा आफ्नो प्रस्तुतीमार्फत जानकारी गराएका थिए ।

Advertisment Advertisment Advertisment

कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरू, महिला उद्यमी, युवा व्यवसायी, विभिन्न युएन एजेन्सीहरू, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लगायतलाई महासंघका सहायक निर्देशक हरि पौडेलले स्वागत तथा कार्यक्रमबारे जनकारी गराएका थिए । नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेश समितिको सशक्त महिला, समृद्ध नेपाल परिजोनाका संयोजक डा.वासदेवलाल कर्णको सहजीकरणमा कार्यक्रममा विभिन्न उद्यम, व्यावसायमा संलग्न महिलाहरुको उपस्थिति रहेको थियो ।

Previous Post

मानव धर्म सेवा समितिको कार्यक्रममा ४ महिला सहित ३२ जनाद्वारा रक्तदान

Next Post

कोल्हबीको आर्थिक विकासमा काम गर्छौ : अध्यक्ष प्रसाँई

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In