• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सामा मानव बेचबिखनमा संलग्न आरोपमा एक पक्राउ

by
प्रकाशित मिति : २०८२ श्रावण १८, आईतवार १९:४६ गते
वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ, १२ लाख नगद बरामद
8
SHARES
86
VIEWS

वीरगन्ज । पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ का २५ वर्षीय हिरा माझी रहेका छन्।
पर्सा प्रहरीका अनुसार, माझीले काठमाडौंबाट वीरगन्ज ल्याइएकी एक १४ वर्षीया किशोरीलाई भारतको दिल्लीमा लगी काम लगाइदिने र विवाह गर्नेसमेत प्रलोभन देखाएका थिए।

ADVERTISEMENT

उनीहरू वीरगन्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेटको सडकखण्डमा भारततर्फ जाँदै गर्दा प्रहरी चेकिङ टोलीले फेला पारेको थियो। प्रहरीले किशोरीको सकुशल उद्धार गरी माझीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएका माझीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा मुद्दा चलाइएको छ। जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

१५७ क्याप्सुल ट्रामाडोलसहित २ जना पक्राउ

Next Post

अन्ततः बागमतीका मुख्यमन्त्री लामा दिए राजीनामा, प्रमुख स्वकीयको जिम्मा लगाएर काठमाडौं प्रस्थान

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In