• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 10, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

गणेश ठाडा मगर सशस्त्र प्रहरीको एआईजीमा बढुवा, संगठनका निष्ठावान योग्य व्यक्तिलाई उचित स्थान

by
प्रकाशित मिति : २०८२ असार ३, मंगलवार १३:०४
गणेश ठाडा मगर सशस्त्र प्रहरीको एआईजीमा बढुवा, संगठनका निष्ठावान योग्य व्यक्तिलाई उचित स्थान
90
SHARES
1k
VIEWS

काठमाण्डौ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका गणेशबहादुर ठाडा मगर अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ । गत जेठ १५ गते गृह मन्त्रालयले ठाडा मगरको नाम बढुवाका लागि सिफारिस गरेको थियो।

बढुवाको प्रतिस्पर्धामा रहेका कमल गिरी लगायत आधा दर्जनभन्दा बढी डीआईजीहरूलाई पछि पार्दै ठाडा मगर एआईजीमा सिफारिस भएका थिए। बढुवा समितिको सिफारिसअनुसार नै ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

सशस्त्र प्रहरी बलको नेतृत्वमा एक दूरदृष्टि र निडर कमाण्डरको रूपमा चिनिएका गणेश ठाडा मगर सशस्त्र प्रहरी बल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् ।

ADVERTISEMENT

शक्तिकेन्द्रहरूबीचको रस्साकस्सीका कारण डेढ महिनासम्म बढुवा सिफारिस रोकिएको थियो। सशस्त्र प्रहरीको विद्यमान ऐन अनुसार अब उनी नै सशस्त्र प्रहरी महानिरीक्षक हुनेछन् । सशस्त्र प्रहरी महानिरीक्षक स्वतः हुने भएकोले नै रिक्त एआईजी पदमा धेरै सशस्त्र प्रहरी अधिकारीहरुले दौडधुप गरेका थिए ।

उनलाई बढुवा हुनबाट रोक्नका लागि अनेक मिडियाबाजी पनि भए । तर, संगठनको निष्ठा, अनुशासन र कार्यदक्षता, उनले सम्हालेको युनिट नै लगातार उत्कृष्ट हुने गरेको हुँदा उनलाई यो उचाईमा पुग्नबाट कसैले रोक्न सकेन ।

बढुवा सिफारिस समितिले गरेको सिफारिस र सरकारले गरेको निर्णय सिंगो सशस्त्र प्रहरी संगठनको कदर भएको चर्चा हुन थालेको छ । ठाडा मगरको कमाण्डमा बस्ने सिनियर सशस्त्र प्रहरी अधिकारीदेखि जुनियर सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु पनि उनको बढुवामा खुशी भएका छन् । सशस्त्र प्रहरी संगठनमा ठाडा मगर एउटा प्रेरणादायी व्यक्तिको रुपमा रहेका थिए ।

Advertisment Advertisment Advertisment

उनको विषयमा जुनियर सशस्त्र प्रहरी अधिकृतहरुले पनि संगठनका लागि एकदमै खटेर काम गर्ने र तल्लो तहका जवानहरुलाई पनि संगठनमा काम गर्न प्रेरित गर्ने प्रोत्साहन गर्ने गरेको बताउछन् ।

उनको बढुवाले सशस्त्र प्रहरी संगठनको गरिमा अझ उच्च बनाउने विश्वास गरिएको छ । धनकुटाको तत्कालिन चुङवाङ गाविस हाल पाख्रिवास नगरपालिका वडा नम्बर १ लिसुम्बुमा जन्मिएका ठाडा मगर राजनीतिक चेतना र सुझबुझ भएका व्यक्ति पनि हुन् । सामाजिक मनोविज्ञान र समुदायको समस्या पहिचान गर्न गहिरो गरी अध्ययन गर्ने व्यक्ति पनि हुन् ।

सशस्त्र प्रहरीमा कार्यरत भएपछि हरेक नेपाली समाज र समुदाय, उनीहरुको आवश्यकता, अर्थसामाजिक महत्व तथा राजनीतिक चेतनाको स्तर र अवस्थाको विश्लेषण गरेर कार्यनीति र रणनीति बनाउन अब्बल ठाडा मगर कुटनीतिक सम्बन्ध जोड्न सक्ने क्षमताले पनि संगठन र राष्ट्रका लागि उनको नेतृत्वमा सफल हुने अपेक्षा गरिएको छ ।

Previous Post

वीरगन्ज वडा नम्बर ३ का वडा अध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्रलाई एसी हस्तान्तरण

Next Post

पर्सामा राष्ट्रिय परिचयपत्र सेवा अब बिहान ७ देखि साँझ ५ बजेसम्म

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In