• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बाराको बुनियाद प्रहरी चौकीको भवन जीर्ण, सुरक्षाका लागि खटिने प्रहरीको असुरक्षित बास

by
प्रकाशित मिति : २०८२ जेष्ठ २७, मंगलवार ११:५९ गते
बाराको बुनियाद प्रहरी चौकीको भवन जीर्ण, सुरक्षाका लागि खटिने प्रहरीको असुरक्षित बास

पूरानो वडा कार्यालयमा प्रहरी चौकी, तस्वीर : रञ्जित पाण्डेय

22
SHARES
241
VIEWS

रञ्जित पाण्डेय
वीरगन्ज । बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर–१ मा रहेको बुनियाद प्रहरी चौकीको भवन अत्यन्तै जीर्ण अवस्थामा पुगेको छ। पुरानो वडा कार्यालयको भवनमा सञ्चालित यो प्रहरी चौकी सुरक्षा र मानवीय बसोबास दुवैका लागि अनुपयुक्त देखिएको छ।

चौकीको भवनको भित्तामा रङ खुइलिएको, इँटाहरू खुल्ला रहेको र छानाबाट पानी चुहिने समस्याले गर्दा त्यहाँ कार्यरत प्रहरी जवानहरूले असहज वातावरणमा काम गरिरहेका छन्। खानपिन र बस्नका लागि समेत उचित व्यवस्था नभएको सो भवनमा बर्षायाममा स्थिति झनै दयनीय बन्ने गरेको छ। छतबाट पानी चुहिने, कोठाहरूमा पानी जम्ने र झिंगाले प्रहरी जवानहरूलाई थप सास्ती दिइरहेको छ।

ADVERTISEMENT

स्थानीय सरकारलाई पटकपटक जानकारी गराउँदा पनि हालसम्म समस्या समाधानका लागि कुनै पहल नगरिएको गुनासो गरिएको छ। प्रहरीको यो असहज अवस्थाप्रति सरोकारवाला निकायको मौनतालाई दुःखद मानिएको छ।

स्थानीय नागरिकहरूले प्रहरी चौकीको अवस्था सुधार्नका लागि गाउँपालिकामा धेरैपटक गुनासो गरे पनि कुनै सुनुवाइ नभएको बताएका छन्। उनीहरूका अनुसार, प्रहरी चौकी सुरक्षाको आधार भएकाले त्यहाँ कार्यरत जवानहरूलाई सुरक्षित र स्वस्थ वातावरण दिनु सरकारको जिम्मेवारी हो।

यदि स्थानीय निकायबाट चौकीको नयाँ भवन निर्माण वा मर्मत सम्भारको योजना नबनाइएमा यो स्थिति झनै जटिल बन्ने देखिन्छ। प्रहरी जस्तो संवेदनशील सेवा प्रदान गर्ने निकायको अवस्था सुधार्न सम्बन्धित निकायहरू गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ।

 

Advertisment Advertisment Advertisment
Previous Post

कलैया उपमहानगरपालिकाद्वारा तीन दिन गर्मी विदा दिने निर्णय

Next Post

उद्योग वाणिज्य संघ लालबन्दीमा निर्विरोध नेतृत्व चयन: महेश कुमार महतो अध्यक्ष

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In