• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Wednesday, October 28, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि हुदै

by
प्रकाशित मिति : १० आश्विन ०८:०६
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि हुदै
1
SHARES
6
VIEWS

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन सहितको २३ औँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि शुरु हुदैछ । दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सम्मेलनको उद्घाटन हुने कार्यक्रम रहेको छ ।

सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधामनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गर्ने छन् । सम्मेलनको असोज ११ गते बन्दसत्रमा पेस भएको विधान तथा प्रतिवेदन संशोधनसहित पारित भएपछि नयाँ नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

३३ पदाधिकारीसहित २४३ केन्द्रीय समितिका लागि निर्वाचन हुनेछ । भेगीय सन्तुलन र समावेशी मिलाएर एक अध्यक्षसहित उपाध्यक्ष ९, महासचिव एक, उपमहासचिव ९, सचिव १२ र कोषाध्यक्ष एक जना पदाधिकारी चयन गरी असोज १४ गते सम्मेलन सम्पन्न हुने रावलले बताए । सम्मेलनमा देशभरिबाट दुई हजार ३२३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

ADVERTISEMENT

नेतृत्वको छनोट सकेसम्म सर्वसम्म नभए खुला निर्वाचन प्रतिस्पर्धाबाट नेतृत्व छनोट हुने सङ्गठनका इन्चार्ज हिमाल शर्माले जानकारी दिए । क्रान्तिकारीले पहिलो पटक पदाधिकारीसहित सबै सदस्यहरू खुला निर्वाचन प्रक्रियाबाट छनोट गर्ने विधि अपनाएको नेताहरुले बताएका छन् ।

वर्तमान अध्यक्ष पञ्चा सिंह आफ्नो कार्यकाल पूरा गरी बिदा हुँदै छिन् । भावी नेतृत्वलाई लिएर अहिलेसम्म उपाध्यक्ष र महासचिव गरी १९ जनाले दाबी गरेका छन् । जसमा रावलसहित पवन कार्की, मदन भुल, नेरश रेग्मी, दीपेश पुनले अध्यक्षको आकाङ्क्षी छन् ।

यस्तै इन्द्र कुमार भुसाल, जी।पि मैनाली, तुकमान महरा, मिलन एम सी, लक्ष्मी प्रसाद जोशी, सूर्यनारायण शाह, प्रबिना अधिकारी, गजेन्द्र प्रसाद देव, कल्पना मिया, मदन भट्टराई, क्षितिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, डा. अच्युत भट्टले पनि दाबी गरेका छन् ।

सकेसम्म सहमतिमै नेतृत्व छनोटका लागि पार्टी नेतृत्वले पहल थालेका छन् । त्यसका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत लगायतका नेताहरू दौडधुपमा छन् । शीर्ष नेताहरूले विद्यार्थी नेताहरूसँग एक्लाएक्लै र सामूहिक छलफल गरेका छन् ।

 

Previous Post

हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

Next Post

मधेस प्रदेश सरकारको सय दिन : काम भन्दा योजना बढी, जम्मा चारवटा विधेयक पारित

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३