• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Friday, October 30, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

गौतम माध्यामिक विद्यालयको ४७ औं बार्षिक अभिभावक दिवस तीन दिनसम्म भव्य मनाउँदै

by
प्रकाशित मिति : १२ फाल्गुन ०६:३८
गौतम माध्यामिक विद्यालयको ४७ औं बार्षिक अभिभावक दिवस तीन दिनसम्म भव्य  मनाउँदै
2
SHARES
25
VIEWS

वीरगन्ज । वीरगन्जको शैक्षिक क्षेत्रमा इतिहास कायम गर्न सफल गौतम माध्यामिक विद्यालयको ४७ औं बार्षिक अभिभावक दिवस विभिन्न कार्यक्रम सहित मनाईदै छ ।

तीन दिनसम्म भव्य रुपमा मनाईने ४७ औं बार्षिक अभिभावक दिवसको उद्घाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शुक्रबार गरेका छन् । उद्घाटन सत्रमा बोल्दै महानगर प्रमुख सिंहले शिक्षाको गुणस्तरमा गौतम स्कुलले पु¥याएको योगदान सराहनीय रहेको बताए ।

ADVERTISEMENT

वीरगन्जलाई शैक्षिक हबको रुपमा विकास गर्न गौतम माध्यामिक विद्यालयले शिक्षाको जग बसालेको भन्दै मेयर सिंहले निजी तथा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार गर्न वीरगन्ज महानगरपालिकाले हातोमालो गर्ने बताए ।

विद्यालयकी संस्थापक प्रिन्सिफल उर्मिला लामाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयकी सहायक प्रिन्सिपल परीक्षा पिया लामाले ४७ बर्षको निरन्तर यात्रामा अभिभावकहरुको साथ र सहयोगले थप उर्जा र हौसला प्राप्त भएको बताउदै आगामी दिनमा पनि सहयोगको निरन्तरताको अपेक्षा रहेको बताईन् ।

अभिभावक, स्थानीय लगायतको साथ र सहयोगले चारजना विद्यार्थीबाट शुरु गरेको गौतम माध्यामिक विद्यालयको शैक्षिक यात्रा ४७ औं बर्षसम्म आईपुग्दा वीरगन्जमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको बताईन् । यो सबै अभिभावकहरुको माया, सदभाव, साथ र सहयोग, शिक्षक, विद्यार्थीहरुको मेहेनत, अनुशासन, लगनशीलताले मात्रै सफल भएको बताईन् ।

कार्यक्रममा कक्षा नर्सरीदेखि ९ कक्षा सम्मका १२ सय जनाले विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुती दिने एकाडेमिक हेड रमेश शर्माले बताए । विद्यालयका शिक्षक शौराज प्रधानले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नेपालका विभिन्न समुदायको प्रतिनिधित्व गर्ने सांस्कृतिक गीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

उद्घाटन भएको दिनको कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरी, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव, विद्यालयका संस्थापक निमा लामा, क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह,

राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य मानदेव हजरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का मधेस प्रदेश इञ्चार्ज नीरज पिठाकोटे, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत सञ्चारकमीहरुको पनि उपस्थिति रहेको थियो । शनिबार र आईतबार पनि कार्यक्रम जारी रहने विद्यालयका निर्देशक सोनम लामाले बताए ।

Previous Post

तास खेलीरहेका १३ जना पर्सा प्रहरीको नियन्त्रणमा

Next Post

वीरगन्जमा जगन्नाथ रथ यात्रा निकालिदै

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३