• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Tuesday, October 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष राजपाललाई मातृशोक

by
प्रकाशित मिति : २९ बैशाख १५:१६
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष राजपाललाई मातृशोक
1
SHARES
12
VIEWS

वीरगन्ज । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाललाई मातृशोक परेको छ । उहाँकी आमा कमलामोहन राजपालको आज निजी निवासमै निधन भएको हो ।

कमलादेवीको ८७ बर्षको उमेरमा आज निधन भएको हो । झण्डै दुईमहिनादेखि मष्तिष्कघातबाट पीडित हुुनुभएका उनको शरीरको एकतर्फको भाग नै पक्षघातको पनि समस्या थियो ।

उनको भोली बिहान १० बजे वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित निजी निवासबाट शवयात्रा सहित अशोक वाटिका श्मसान घाटमा हिन्दु धार्मिक संस्कार अनुसार अन्त्यष्टि गरिने छोरा माधव राजपालले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार कमला मोहनका सात भाई छोरा मध्य ६ भाई छोरा छन् । एकभाई छोरोको पहिले नै निधन भइसकेको छ । श्रीमान मोहन राजपालको पनि २०७५ साल साउनमा निधन भएको हो ।

कोईला र निर्माण सामग्रीको व्यावसाय गर्दै आएको कम्पनी कमला मोहन इन्टर नेशनल श्रीमान श्रीमती दुवैजनाको नामबाट सञ्चालित रहेको छ ।

Previous Post

रेडक्रस सोसाईटी माईस्थान उपशाखाको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

Next Post

वीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा ६६ जनाद्वारा रक्तदान

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३