• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Sunday, November 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज कलेजको ‘सिक्दै कमाउदै’ कार्यक्रमको दोश्रो संस्करण शुरु

by
प्रकाशित मिति : १८ फाल्गुन २१:००
वीरगन्ज कलेजको ‘सिक्दै कमाउदै’ कार्यक्रमको दोश्रो संस्करण शुरु
3
SHARES
34
VIEWS

वीरगन्ज । वीरगन्ज कलेजले आयोजना गरेको दोश्रो संस्करणको ‘सिक्दै कमाउदै’ कार्यक्रम अन्तर्गतको दोश्रो संस्करणको ‘खाना तथा सांस्कृतिक मेला’ आजदेखि शुरु भएको छ ।

वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फको फुटपाथमा आयोजना गरिएको मेलाको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गरेका थिए । उदघाटनपछि मन्तव्य राख्दै पञ्जिअ भुसालले सरकारी शैक्षिक संस्थाहरुले ल्याउनुपर्ने कार्यक्रम निजी कलेज ल्याउनु सराहनीय रहेको बताए ।

विद्यार्थीहरुलाई अध्ययन मात्रै नभई उद्यमशील बन्न, यसको बजार ब्यवस्थापन, आर्थिक स्रोत कसरी संकलन गर्ने, मुनाफा र विद्यार्थीहरुले जान्न जरुरी रहेको र मेलाबाट विद्यार्थीहरुले सिक्ने अवसर पनि पाउने बताए ।

ADVERTISEMENT

मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल राखिएको छ । १५ देखि २० हजार दर्शकले मेलाको अनुगमन गर्ने कलेजको अनुमान छ ।

कार्यक्रममा पदेशसभा सदस्य विना शर्मा, भारतीय महावाणिज्य दूतबासका महावाणिज्य दूत देवी सहय मीना, नेपाल उघोग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध गुप्ता, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधवराज पाल, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी,

वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, वडा नम्बर ५ का वडाअध्यक्ष प्रदिप चौरसिया, लगायतले आ–आफ्नो धारणा राखेका थिए । क्याम्पस प्रमुख विनोद गुप्ताले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । क्याम्पस प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल शर्माले गरेका थिए ।

Previous Post

गाउँपालिकाको नाममा फिर्ता ल्याएको जग्गामा १५ शैय्याको अस्पताल बन्ने

Next Post

प्याब्सन अन्तर विद्यालय चेस प्रतियोगितामा सम्पन्न, चार समूहमा गौतम, मस्कोट, मुनलाईट र गोल्डेन फ्युचर प्रथम

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३