• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 9, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

ट्रिब्यून नेपाल प्रालिका अध्यक्ष डा.चौधरीलाई ‘राष्ट्रिय शिक्षा सम्मान्’

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ बैशाख २९, शनिबार १६:३९ गते
ट्रिब्यून नेपाल प्रालिका अध्यक्ष डा.चौधरीलाई ‘राष्ट्रिय शिक्षा सम्मान्’

राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालज्यूबाट सम्मान ग्रहण गर्दै डा.दीपेन्द्र प्रसाद चौधरी

4
SHARES
49
VIEWS

वीरगन्ज । ट्रिब्यून नेपाल प्रालिका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरी ‘राष्ट्रिय शिक्षा सम्मान् २०८१’ बाट सम्मानित भएका छन् ।

फोकस नेपाल नामक संस्थाले शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा डाक्टर दीपेन्द्रक कुमार चौधरीलाई प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहलले सम्मानपत्र सहित सम्मान गरेको हो ।

ADVERTISEMENT

२०६५ सालमा स्नाकोत्तर अध्ययन गर्दैगर्दा केही बिद्यार्थीलाई ट्युसन पढाउएर आफ्नो शिक्षण पेशा शुरु गरेका चौधरीले समय क्रमानुसार कलेज पढाउने, कलेज खोल्ने, स्कूल खोल्ने, विभिन्न संघ संस्था स्थापना गर्ने महत्वपूर्ण योगदान पु-याउदै आएका छन् ।

कम शुल्कमा ‘सिक्दैं कमाउदै अवधारणा’ बमोजिम वीरगंज कलेजका बिद्यार्थीहरुलाई संस्कार सहितको शिक्षा प्रदान गर्दै डाक्टर चौधरीले शिक्षा क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै फोकस नेपालले उनलाई सम्मान गरेको हो ।

बजेटिङमा विद्यावारिधी गरेका डाक्टर चौधरी राष्ट्रपतिबाट क श्रेणीको नेपाल विद्याभूषण पदकबाट विभूषित, नेपाल सरकारको कम्पनी रजिस्ट्रारको कार्यालयमा वित्त ब्यवस्थापन बिज्ञको रुपमा आवद्ध छन् ।

त्यसको साथै कमर्स एशोसिएसनका संस्थापक अध्यक्ष तथा विभिन्न शैक्षिक, सामाजिक र व्यावसायिक संघ संस्थाहरुमा समेत आवद्ध रहेका छन् । उनी आवद्ध वीरगन्ज कलेज उपत्यका बाहिर प्लस टु मा पत्रकारिता र कानून विषय अध्ययन हुने पहिलो कलेज पनि हो ।

Advertisment Advertisment Advertisment
Previous Post

वीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा ६६ जनाद्वारा रक्तदान

Next Post

सखुवा प्रसौनीमा बाघको आक्रमणबाट एक घाईते, आक्रमण गर्ने बाघ मृत फेला

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In