BIRGUNJ WEATHER

प्रदेश

मेयर सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न जसपाले बुझायो सिडिओलाई ज्ञापन पत्र

मेयर सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न जसपाले बुझायो सिडिओलाई ज्ञापन पत्र

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) ले भने वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै पर्साका...

Read more

अलौको विवादमा पूर्व नगरप्रमुख सरावगी भन्छन् : घटना निन्दनीय

अलौको विवादमा पूर्व नगरप्रमुख सरावगी भन्छन् : घटना निन्दनीय

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १७ अलौंमा असोज २० गते आईतबार भएको घटना...

Read more

कार्तिक २४ गते मधेस प्रदेश स्तरीय स्टार्टअप सम्मेलन हुने

कार्तिक २४ गते मधेस प्रदेश स्तरीय स्टार्टअप सम्मेलन हुने

वीरगन्ज । मधेस प्रदेशमा पहिलो पटक प्रदेशस्तरीय ’स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन २०२४’ को आयोजना हुने भएको छ । नेपाल उद्योग...

Read more

प्रसौनी उद्योग वाणिज्य संघको दोश्रो साधारणसभा सम्पन्न, अनुगमनको नाममा व्यावसायीलाई आतंकित बनाएको गुनासो

प्रसौनी उद्योग वाणिज्य संघको दोश्रो साधारणसभा सम्पन्न, अनुगमनको नाममा व्यावसायीलाई आतंकित बनाएको गुनासो

वीरगन्ज । चाडपर्वमा गरिने अनुगमनको नाममा त्रसित बनाएको व्यावसायीले गुनासो गरेका छन् । बाराको प्रसौनी गाउँपालिकामा आयोजना गरिएको प्रसौनी उद्योग...

Read more

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द, अवरुद्ध सडक पन्छाउन शुरु 

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द, अवरुद्ध सडक पन्छाउन शुरु 

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय ९इन्द्रसरोवर ताल० को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा...

Read more

सरिसवा नदिमा हाम फाल्ने किशोरीको पहिचान खुल्यो

सरिसवा नदिमा हाम फाल्ने किशोरीको पहिचान खुल्यो

वीरगन्ज ।वीरगन्ज महानगरपालिका वडा नम्बर ११ र २४ जोड्ने रानीघाट स्थित सरिसवा पुलमा हाम फाल्ने किशोरीको पहिचान खुलेको छ ।...

Read more

इन्द्रसरोवर तालको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह

इन्द्रसरोवर तालको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह

हेटौँडा। कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । कुलेखानी ड्याम केही घण्टामा...

Read more
Page 8 of 28 1 7 8 9 28

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.