BIRGUNJ WEATHER
ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

स्वदेशमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

स्वदेशमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ...

खाद्य कम्पनीले धान खरिद गर्न शुरु, समर्थन मूल्य भन्दा बढीमा व्यापारीले नै खरिद गर्दै

खाद्य कम्पनीले धान खरिद गर्न शुरु, समर्थन मूल्य भन्दा बढीमा व्यापारीले नै खरिद गर्दै

वीरगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगंजले सरकारी समर्थन मूल्यमा धान खरिद शुरु गरेपनि किसानले भने समर्थन मूल्य...

बिन्दवासिनी साझेदारी वनको अध्यक्षमा चौरसिया पक्षका रिजवानुल विजयी

बिन्दवासिनी साझेदारी वनको अध्यक्षमा चौरसिया पक्षका रिजवानुल विजयी

वीरगन्ज । पर्साको बिन्दबासीनी कोईलाभार बडनिहार साझेदारी वनको अध्यक्षमा महमद रिजवानुल हक विजयी हुनुभएको छ । उहाँले १३८ मत ल्याई...

बजार अनुगमन टोलीद्वारा मदिरा पसलहरुमा अनुगमन, म्याद सकिएको वस्तुहरु बरामद

बजार अनुगमन टोलीद्वारा मदिरा पसलहरुमा अनुगमन, म्याद सकिएको वस्तुहरु बरामद

वीरगन्ज । वीरगंज महानगरपालिकाको अनुगमन टोलीले महानगर क्षेत्रमा रहेका मदिरा पसलहरुको अनुगमन गरेको छ । उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित...

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सरकारको स्वीकृति

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सरकारको स्वीकृति

वीरगन्ज । बंगलादेश सरकारले अन्ततः नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ। त्यहाँको मन्त्रिपरिषद्को आर्थिक समितिले बुधबार नेपालबाट विद्युत्...

पूर्वप्रधानमन्त्री डा.भट्टराईले सम्झिए पूराना दिन, समृद्ध नेपालका लागि मुस्ताङ गाडी चढेको उल्लेख

पूर्वप्रधानमन्त्री डा.भट्टराईले सम्झिए पूराना दिन, समृद्ध नेपालका लागि मुस्ताङ गाडी चढेको उल्लेख

वीरगन्ज । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा चढेको मुस्ताङ गाडी राष्ट्रिय स्वाभिमानको...

चर्को ब्याज असुली विरुद्ध आम जनता पार्टीं (आजपा) को जनकपुरमा प्रदर्शन

चर्को ब्याज असुली विरुद्ध आम जनता पार्टीं (आजपा) को जनकपुरमा प्रदर्शन

वीरगन्ज । बैंक तथा सहकारीको चर्को व्याज असुलीविरुद्ध आम जनता पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ । बैंकहरुले लिने गरेको मनोमानी...

गृहमन्त्री श्रेष्ठलाई भेट्न प्रधानमन्त्री प्रचण्ड पुगे अस्पताल

गृहमन्त्री श्रेष्ठलाई भेट्न प्रधानमन्त्री प्रचण्ड पुगे अस्पताल

वीरगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पतालमा भेट्नुभएको छ । स्वास्थ्यमा समस्या भएपछि शहिद गंगालाल...

Page 90 of 95 1 89 90 91 95

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.