ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

पोखरियामा मेयर चौहानद्वारा एकहजार चार मिटर सडक ढलानको शिलान्यास

पोखरियामा मेयर चौहानद्वारा एकहजार चार मिटर सडक ढलानको शिलान्यास

पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरियामा मेयर प्रद्युमन प्रसाद चौहान र उपमेयर रुबी कुमारी ठाकुरले संयुक्त रूपमा...

वीरगञ्जमा होटल व्यवसायीलाई सरसफाइ तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण

वीरगञ्जमा होटल व्यवसायीलाई सरसफाइ तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण

असार ६, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई लक्षित गरी सरसफाइ तथा खाद्य सुरक्षासम्बन्धी अभिमुखीकरण...

पर्साको बहुदरमाई र पोखरियामा अख्तियारको छापा, प्रमुख प्रशासकीय अधिकृत र जिन्सी शाखा प्रमुख नियन्त्रणमा

पर्साको बहुदरमाई र पोखरियामा अख्तियारको छापा, प्रमुख प्रशासकीय अधिकृत र जिन्सी शाखा प्रमुख नियन्त्रणमा

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लामा भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्र बनाएको छ । यहि क्रममा दुई जना सरकारी...

वीरगन्ज आन्तरिक राजस्व कार्यालयको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगन्ज आन्तरिक राजस्व कार्यालयको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगन्ज, पर्सा। आन्तरिक राजस्व कार्यालय वीरगन्जले चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा (जेठ मसान्तसम्म) निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन...

सुमेरु सहकारीका बचतकर्तालाई रकम फिर्ताको प्रक्रिया सुरु, ३५ दिनभित्र दाबी गर्न आग्रह

सुमेरु सहकारीका बचतकर्तालाई रकम फिर्ताको प्रक्रिया सुरु, ३५ दिनभित्र दाबी गर्न आग्रह

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्तालाई रकम फिर्ता गर्न प्रक्रिया अघि बढाएको...

प्रधानमन्त्री ओली आज नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ दिँदै

प्रतिनिधिसभा बैठक आज: प्रधानमन्त्रीसँग प्रश्नोत्तर र स्पेन भ्रमणबारे जानकारी गराउने सम्भावना

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको प्रधानमन्त्रीको...

वर्षासँगै बाढीपहिरो: देशभर ६ सडकखण्ड पूर्ण अवरुद्ध, ४१ एकतर्फी

वर्षासँगै बाढीपहिरो: देशभर ६ सडकखण्ड पूर्ण अवरुद्ध, ४१ एकतर्फी

काठमाडौं। गएरातिदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार, देशभरका ६ वटा सडकखण्ड...

वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा अघोषित लोडसेडिङ: उद्योगहरू संकटमा

वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा अघोषित लोडसेडिङ: उद्योगहरू संकटमा

वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोर र वीरगञ्ज क्षेत्रमा गरिरहेको अघोषित लोडसेडिङ र बिना सूचनाको विद्युत कटौतीप्रति वीरगञ्ज...

अफताब आलमलाई सफाइ दिने फैसलामा छानबिन: कानुनमन्त्री चौरसियाको असहमति

अफताब आलमलाई सफाइ दिने फैसलामा छानबिन: कानुनमन्त्री चौरसियाको असहमति

काठमाडौं। पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने विवादास्पद फैसलामा संलग्न उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीश खुसीप्रसाद थारु...

थाई प्रधानमन्त्री पेटोन्टार्नको सरकार पतनको संघारमा: सीमा विवादबारेको अडियोले संकटमा

थाई प्रधानमन्त्री पेटोन्टार्नको सरकार पतनको संघारमा: सीमा विवादबारेको अडियोले संकटमा

काठमाडौं । थाई प्रधानमन्त्री पेटोन्टार्न शिनावात्राको गठबन्धन सरकार पतनको संघारमा पुगेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँग उनले गरेको सीमा विवादबारेको...

Page 8 of 124 1 7 8 9 124

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.