ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

मधेश प्रदेश प्रेस काउन्सिल अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर

मधेश प्रदेश प्रेस काउन्सिल अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर

जनकपुरधाम। मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू...

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापासहित १४ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापासहित १४ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार...

६१ किलो सुन तस्करी प्रकरण: अमला रोकाको मुद्दा हेर्दाहेर्दैमा, भोलि निर्णय आउने सम्भावना

६१ किलो सुन तस्करी प्रकरण: अमला रोकाको मुद्दा हेर्दाहेर्दैमा, भोलि निर्णय आउने सम्भावना

काठमाडौं। ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा हेर्दाहेर्दैमा राखिएको...

ट्रम्पको स्पष्टोक्ति: तेस्रो कार्यकालको प्रतिस्पर्धामा मेरो रुचि छैन

भारत-पाकिस्तान युद्धविराममा भूमिका खेलेको भन्दै पाकिस्तानद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने घोषणा

काठमाडौं । पाकिस्तानले भारत र पाकिस्तानबीचको युद्धविराम वार्तामा खेलेको भूमिकाको कदर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका निम्ति मनोनयन...

मधेस प्रदेशको आर्थिक चुनौती र समाधानका लागि राष्ट्र बैंकका सुझावहरू

मधेस प्रदेशको आर्थिक चुनौती र समाधानका लागि राष्ट्र बैंकका सुझावहरू

जनकपुर, मधेस प्रदेश। नेपाल राष्ट्र बैंकले मधेस प्रदेशमा विद्यमान आर्थिक चुनौतीहरूबारे विस्तृत अध्ययन गर्दै ती समस्याको समाधानका लागि विभिन्न महत्त्वपूर्ण...

हिरासतको २२ दिन : एक क्रान्तिकारीको आँखाबाट देखिएको वर्गीय राज्य

हिरासतको २२ दिन : एक क्रान्तिकारीको आँखाबाट देखिएको वर्गीय राज्य

आयुष घमिरे मधेस प्रदेशको राजनीतिक र सामाजिक क्षितिजमा एउटा निर्णायक जनकारबाहीको उद्घोष भयो। अखिल क्रान्तिकारी, मधेस प्रदेश समितिको अग्रसरतामा तत्कालीन...

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी, वीरगञ्जद्वारा ‘अण्डरराइटिङ’ तालिम सम्पन्न

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी, वीरगञ्जद्वारा ‘अण्डरराइटिङ’ तालिम सम्पन्न

वीरगञ्ज । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स) वीरगञ्जले आज वीरगञ्जस्थित होटल मकालुको सभाहलमा गैर(जीवन बीमा कम्पनीका अण्डरराइटिङ र बजार विभागका...

पर्सागढी नगरपालिकाद्वारा ५६ करोडको बजेट प्रस्तुत, पूर्वाधार र सामाजिक विकास प्राथमिकतामा

पर्सागढी नगरपालिकाद्वारा ५६ करोडको बजेट प्रस्तुत, पूर्वाधार र सामाजिक विकास प्राथमिकतामा

पर्सागढी, पर्सा। पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५६ करोड ६ लाख २ हजार ४ सय ७९...

पोखरियामा मेयर चौहानद्वारा एकहजार चार मिटर सडक ढलानको शिलान्यास

पोखरियामा मेयर चौहानद्वारा एकहजार चार मिटर सडक ढलानको शिलान्यास

पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरियामा मेयर प्रद्युमन प्रसाद चौहान र उपमेयर रुबी कुमारी ठाकुरले संयुक्त रूपमा...

Page 7 of 123 1 6 7 8 123

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.