ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

मधेशका मुख्यमन्त्रीद्वारा वीरगञ्ज आईसीपी अगाडिको अवैध ढाटमा छापा, ३ जना पक्राउ

मधेशका मुख्यमन्त्रीद्वारा वीरगञ्ज आईसीपी अगाडिको अवैध ढाटमा छापा, ३ जना पक्राउ

वीरगञ्ज। मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) अगाडि मालबाहक ट्रकहरूबाट अवैध रूपमा बढी पैसा उठाउने ढाटमा...

नेपाल पत्रकार महासंघद्वारा पत्रकारविरुद्धको अदालतको आदेशको विरोध

नेपाल पत्रकार महासंघद्वारा पत्रकारविरुद्धको अदालतको आदेशको विरोध

काठमाडौं। नेपाल पत्रकार महासंघले दृष्टि साप्ताहिक र दृष्टिन्यूज डटकमका प्रकाशक शम्भु श्रेष्ठ, सम्पादक एमपी सुब्बालगायतका पत्रकारविरुद्ध विशेष अदालतले गरेको आदेशप्रति...

पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरण छानबिन समिति गठनमा विवाद

पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरण छानबिन समिति गठनमा विवाद

काठमाडौं। सरकारले भिजिट भिसा प्रकरणबारे अध्ययन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा एक समिति गठन गरेको छ। गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा...

राप्रपा सांसदहरूले बहिष्कार गरेको संसद् बैठकको भत्ता नलिने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले जेठ १ गते (असार १ गते) बहिष्कार गरेको संसद् बैठकमा सहभागी भएबापत प्राप्त...

विनियोजन विधेयक, २०८२ बहुमतले पारित

विनियोजन विधेयक, २०८२ बहुमतले पारित

काठमाडौं। प्रतिनिधिसभाको मंगलबारको बैठकले विनियोजन विधेयक, २०८२ बहुमतले पारित गरेको छ। सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि अर्थमन्त्री...

प्रतिनिधिसभा बैठक बस्दै, बजेट छलफल र विनियोजन विधेयकमाथि काम

वृद्धभत्तामा उमेर बढाउने निर्णय सत्तारुढ दलको सहमतिमा: अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले वृद्धभत्ता पाउने उमेर बढाउने निर्णय सत्तारुढ दलहरूबीचको सहमतिमै गरिएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा...

पर्सागढी नगरपालिकामा २० दिने बाँसको हस्तकला तालिम सम्पन्न, महिलाहरूलाई आत्मनिर्भर बन्न मेयर पाठकको आग्रह

पर्सागढी नगरपालिकामा २० दिने बाँसको हस्तकला तालिम सम्पन्न, महिलाहरूलाई आत्मनिर्भर बन्न मेयर पाठकको आग्रह

पर्सागढी । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा वीरगञ्ज कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टरद्वारा सञ्चालित २० दिने बाँसको हस्तकला तालिम मंगलबार सम्पन्न भएको...

मोरङको हुलाकी राजमार्ग अलपत्र: ५ वर्षमा २२% मात्र काम, यात्रुलाई सास्ती

मोरङको हुलाकी राजमार्ग अलपत्र: ५ वर्षमा २२% मात्र काम, यात्रुलाई सास्ती

मोरङ। राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा निर्माणको काम सुस्त गतिमा भइरहेको छ, जसका कारण हजारौं यात्रुले दैनिक सास्ती...

इरानद्वारा इजरायलसँग युद्धविराम सम्झौता नभएको दाबी, तर आक्रमण रोकिए जवाफी कारबाही रोक्ने संकेत

इरानद्वारा इजरायलसँग युद्धविराम सम्झौता नभएको दाबी, तर आक्रमण रोकिए जवाफी कारबाही रोक्ने संकेत

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविराम सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन्। यद्यपि, उनले इजरायलले पहिले आक्रमण रोकेमा इरानले...

नेपालमा साइबर अपराध नियन्त्रणका लागि नयाँ कानुन: ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’

नेपालमा साइबर अपराध नियन्त्रणका लागि नयाँ कानुन: ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’

काठमाडौं। डिजिटल माध्यमको प्रयोगबाट हुने अपराधलाई कानुनी दायरामा ल्याउन र साइबर सुरक्षा सुदृढ गर्न सरकारले 'सूचना प्रविधि तथा साइबर सुरक्षा...

Page 6 of 123 1 5 6 7 123

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.