ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

हेटौंडा गाडी बेपत्ता प्रकरण: असुरक्षाका कारण भूगर्भविद्को टोली काठमाडौं फर्कियो

हेटौंडा गाडी बेपत्ता प्रकरण: असुरक्षाका कारण भूगर्भविद्को टोली काठमाडौं फर्कियो

हेटौंडा । हेटौंडामा जमिनमुनि गाडी बेपत्ता भएको घटनाको अनुसन्धान गर्न आएको भूगर्भविद्को टोली दुई दिनको अध्ययनपछि बुधबार काठमाडौं फर्किएको छ।...

तत्काल सम्पन्न गर्न सकिने आयोजना प्राथमिकतामा: योजना आयोग उपाध्यक्ष

तत्काल सम्पन्न गर्न सकिने आयोजना प्राथमिकतामा: योजना आयोग उपाध्यक्ष

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले तत्काल सम्पन्न गर्न सकिने आयोजनाहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।...

वीरगंज महानगर र होटल व्यवसायीबीच सहकार्यको पहल, कर प्रणाली सुधार र पर्यटन प्रवर्द्धनमा जोड

वीरगंज महानगर र होटल व्यवसायीबीच सहकार्यको पहल, कर प्रणाली सुधार र पर्यटन प्रवर्द्धनमा जोड

वीरगञ्ज । वीरगंज महानगरपालिकाले नगरका होटल व्यवसायीहरूसँग व्यवसाय दर्ता, कर प्रणाली, भवन नक्सा पास र पर्यटकीय गतिविधि बढाउने विषयमा विस्तृत छलफल...

‘अपरेसन सिन्दूर’: भारतको सैन्य कारबाहीको धार्मिक र प्रतीकात्मक अर्थ

‘अपरेसन सिन्दूर’: भारतको सैन्य कारबाहीको धार्मिक र प्रतीकात्मक अर्थ

काठमाडौं । भारतले पाकिस्तानविरुद्धको सैन्य कारबाहीका लागि ‘अपरेसन सिन्दूर’ नाम रोज्नुको पछाडि धार्मिक प्रतीकात्मक कारण रहेको सीएनएनले जनाएको छ। ‘अपरेसन...

चार चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डको आर्थिक सहयोग

चार चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डको आर्थिक सहयोग

काठमाडौं । चलचित्र विकास बोर्डले चार चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान गरेको छ। बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले ब्रेन हेमोरेज भई...

भारत-पाकिस्तान तनाव: सीमावर्ती भारतीय राज्यमा ‘रेड अलर्ट’, विद्यालय र विमानस्थल बन्द

भारत-पाकिस्तान तनाव: सीमावर्ती भारतीय राज्यमा ‘रेड अलर्ट’, विद्यालय र विमानस्थल बन्द

एजेन्सी । भारतले पाकिस्तानमा ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही गरेपछि नेपाल र पाकिस्तानसँग सीमा जोडिएको उत्तर प्रदेशसहित पञ्जाब र राजस्थानमा...

भारत र पाकिस्तानबीच गोलाबारीमा चीनको चिन्ता

भारत र पाकिस्तानबीच गोलाबारीमा चीनको चिन्ता

एजेन्सी । भारत र पाकिस्तानबीच गोलाबारी चलिरहेका बेला चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानमाथि भारतले गरेको...

सांसद शाहीको आरोप: सरकार कमजोरी लुकाउन प्रतिपक्षको गालीमा व्यस्त

मकवानपुरमा बोलेरो जिप दुर्घटना, ९ घाइते, ६ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। प्रहरीका...

नारायणी अस्पतालको १७ करोडको टेन्डरमा मिलेमतोको शंका, निश्चित कम्पनीलाई मात्र फाइदा पुग्ने गरी मापदण्ड

नारायणी अस्पतालको १७ करोडको टेन्डरमा मिलेमतोको शंका, निश्चित कम्पनीलाई मात्र फाइदा पुग्ने गरी मापदण्ड

वीरगन्ज । नारायणी अस्पतालले करिब १७ करोड ३४ लाख रुपैयाँ बराबरको चार वटा टेन्डर निश्चित कम्पनीले मात्र प्रतिस्पर्धा गर्न सक्ने...

Page 36 of 126 1 35 36 37 126

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.